Loading...
You are here:  Home  >  कला / साहित्य  >  Current Article

अलविदा, राष्ट्रकवि घिमिरे…

३ भदौ,   खबरमञ्च,   at 1:07 PM

By   /  August 19, 2020  /  Comments Off on अलविदा, राष्ट्रकवि घिमिरे…

    Print       Email

काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरे सँधैका लागि अस्ताएका छन्।

मंगलबार साँझ निधन भएका राष्ट्रकवि घिमिरेको बुधबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।

१०१ वर्षका राष्ट्रकवि घिमिरेको मंगलबार बेलुका काठमाडौंको लैनचौरस्थित निवासमा निधन भएको हो।

बुधबार बिहान लैनचौरस्थित निवासमा पुगेर विभिन्न व्यक्तिहरूले अन्तिम श्रद्धाञ्जलि व्यक्त गरेका थिए।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल पुगेर राष्ट्रिय झण्डा ओढाइ अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए।

उनलाई नेपाली सेनाले सलामी अर्पण गरेको थियो।

तस्वीरः सुलभ श्रेष्ठ

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

साहित्यकारद्वय प्रश्रित र उप्रेतीबीच आरोप-प्रत्यारोप, दुवैद्वारा पद्मश्री सम्मान नलिने घोषणा

Read More →