
बढ्यो इन्धनको मूल्य
काठमाडौं । गत राति १२ बजेदेखि लागू हुने गरि डिजेल, पेट्रोल र मट्टीतेल प्रतिलिटर तीन रुपैयाँ बढेको छ । नेपाल आयल निगमले सोमबार राति १२ बजे देखि लागूहुने गरि पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । आयल निगमले जारी गरेको सुचना अनुसार अब देखी नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १७८ रुपियाँ पुगेको छ भने डिजेल र मट्टीतेल […]

सबै जिल्ला समन्वय समिति र पालिकालाई कटौती गर्न परिपत्र
काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै जिल्ला समन्वय समिति र पालिकालाई चालु आर्थिक वर्षको खर्चमा २० प्रतिशतसम्म कटौती गर्न परिपत्र गरेको छ । अर्थ मन्त्रालयले सङ्घीय सरकारको चालु खर्चमा खर्च कटौती गर्ने निर्णय गरेअनुसार पालिका र जिससलाई पनि खर्च कटौती गर्न परिपत्र गरिएको हो । सङ्घीय मामिला मन्त्रालयले खर्च कटौती गर्न मिल्नेसम्मका […]

गत जनवरी महिनामा ५५ हजार पर्यटक नेपाल भित्रिए
काठमाडौं । अङ्ग्रेजी वर्ष सन् २०२३ को जनवरी महिनामा ५५ हजार ७४ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार वर्षको पहिलो महिना हवाई मार्ग भएर ५५ हजार बढी विदेशी नागरिकले नेपाल भ्रमण गरेका हुन् । पर्यटक आगमन उत्साहवद्र्धक रहेको बोर्डका निर्देशक मणिराज लामिछानेले बताए। उनले अफ सिजनमा पनि उल्लेख्य सङ्ख्यामा पर्यटक […]

भारतबाट बढेर आयो इन्धनको मूल्य, कुनमा कति बढ्यो ?
काठमाडौं । नेपाल आयल निगमका अनुसार भारतबाट इन्धनको नयाँ मूल्य बढेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) बाट मंगलबार बेलुकी निगमलाई प्राप्त नयाँ मूल्यअनुसार पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढेर आएको छ । पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ र डिजेल प्रतिलिटर ७ रुपैयाँ ९८ पैसाले थप महँगो भएको निगमले जनाएको छ । यस्तै […]

भारतले पठायो पेट्रोल तथा डिजेलमा बढेको मूल्य सूची
काठमाडौँ । इण्डियन आयल कर्पोरेशनले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँमूल्य सूची पठाएको छ । निगमका अनुसार आज पेट्रोलको नयाँ मूल्यसूची आएको हो । नयाँ मूल्यसूचीअनुसार भारतबाट पेट्रोलको मूल्य बढेर र डिजेलको मूल्य घटेर आएको छ । निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर २.५० रुपैयाँ बढेर आएको छ भने डिजेलको मूल्य प्रतिलिटर २.७० रुपैयाँ घटेर आएको […]

इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा नेपाल एयरलाइन्सद्वारा उडान सुरू
इलाम । इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा नेपाल एयरलाइन्सले उडान सुरू गरेको छ । एयरलाइन्सले हप्तामा एक पटक उडान गर्ने गरी सहमति गरे अनुरूप आइतबारबाट इलाम काठमाडौं उडान भर्न सुरु गरेको हो । नेपाल एयरलाइन्स (9N-ABU) को जहाजले ७ जना यात्रु लिएर आइतबार बिहान साढे ८ बजे काठमाडौंबाट उडेको करिब एक घण्टामा इलाम अवतरण गरेको थियो […]