Loading...
You are here:  Home  >  अन्तर्राष्ट्रिय  >  Current Article

अर्जेन्टिनाका लेजेण्ड फुटबलर डिएगो म्याराडोनाको निधन

११ मंसिर,   खबरमञ्च,   at 7:20 AM

By   /  November 26, 2020  /  Comments Off on अर्जेन्टिनाका लेजेण्ड फुटबलर डिएगो म्याराडोनाको निधन

    Print       Email

एजेन्सी । अर्जेन्टिनाका लेजेण्ड फुटबलर डिएगो म्याराडोनाको निधन भएको छ ।

कार्डियाक अरेस्टका कारण उनको ६० वर्षको उमेरमा निधन भएको हो।

घरमै रहेका बेला उनलाई हृदयघात भएको हो । दुई हप्ता पहिले ब्लड क्लट बनेपछि उनको मस्तिष्कको शल्यक्रिया भएको थियो ।

म्याराडोनालाई विश्वका सर्वकालिन सर्वोत्कृष्ट फुटबलरका रुपमा लिइन्छ । बिस्तारित खेल जीवनमा उनले सन् १९८६ मा अर्जेन्टिनालाई विश्वकप फुटबलको उपाधि दिलाएका थिए ।

उनले बोका जुनियर, नापोली र बार्सिलोनाबाट व्यवसायिक फुटबल खेलेका थिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

ट्रम्पद्वारा ७३ जनाको सजाय माफ

Read More →