Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

अयोध्याबारे प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिनुपर्छः वामदेव गौतम

३० असार,   खबरमञ्च,   at 4:34 PM

By   /  July 14, 2020  /  Comments Off on अयोध्याबारे प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिनुपर्छः वामदेव गौतम

    Print       Email

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्याबारे सोमबार दिएको अभिव्यक्ति फिर्ता लिनुपर्ने सत्तारुढ नेकपाका उपाध्यक्ष वामदेव गौतमले बताएका छन्।

उक्त अभिव्यक्ति फिर्ता लिनुका साथै आत्मालोचनासमेत गर्न प्रधानमन्त्री ओलीलाई उनले सुझाव दिएका छन्।

सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्ः ‘राम जन्मभूमिका सम्बन्धमा प्रधानमन्त्रीले दिनुभएको मन्तव्यबाट जुन राष्ट्रिय र अन्तर्राष्ट्रिय विवाद उत्पन्न गरेको छ त्यसको व्यापकतालाई ध्यानमा राख्दै उहाँले आफ्नो मन्तव्य फिर्ता लिँदै जनतासमक्ष आत्मालोचना गर्नु म उपयुक्त ठान्दछु।’

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

कोरोनाले महामारीको रुप लिन थाल्यो, सतर्क रहौंः आन्तरिक मामिला मन्त्री कार्की

Read More →