Loading...
You are here:  Home  >  अन्तरवार्ता  >  Current Article

अमेरिकामा आएको बाढीले एकै परिवारका तीन जना नेपालीको मृत्यु

१८ भदौ,   खबरमञ्च,   at 12:52 PM

By   /  September 3, 2021  /  Comments Off on अमेरिकामा आएको बाढीले एकै परिवारका तीन जना नेपालीको मृत्यु

    Print       Email

काठमाडौं । अमेरिकाको न्युयोर्कमा आएको विनासकारी बाढीले एकै परिवारका तीन जना नेपालीको मृत्यु भएको छ ।

बुधबार राति आएको बाढीले न्युयोर्कको क्वीन्सस्थित वुडसाइड बस्ने आङ गेलु लामा, उनकी श्रीमती मिमि याङ्ज लामा र १९ महिनाका छोराको मृत्यु भएको बताइएको छ ।

उनीहरु बसेको अपार्टमेन्टमा बाढीका कारण करेन्ट सर्ट भएर मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

सुर्खेतको कट्कुवा सामुदायिक वनमा बम विष्फोट, दुई जना घाइते

Read More →