Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

अब होटल तथा रेष्टुरेन्टमा बसेर खान नपाइने

२७ साउन,   खबरमञ्च,   at 5:09 PM

By   /  August 11, 2020  /  Comments Off on अब होटल तथा रेष्टुरेन्टमा बसेर खान नपाइने

    Print       Email

 

काठमाडौं । सरकारले अब फेरि होटल तथा रेष्टुरेन्टहरुमा बसेर खान नपाइने नियम लागू गरेको छ ।

यसअघि साउन १५ देखि ती स्थानमा बसेर भीड भाड नगरी खान पाइने भनिएको भएपनि अब भने फेरि बसेर खान नपाइने भएको हो ।

मन्त्रीपरिषद बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले अब होटल तथा रेष्टुरेन्टबाट टेक अवेको सेवा मात्र दिन सकिने बताएका हुन् । जसअनुसार अब होटल तथा रेष्टुरेन्टबाट बनेका खाना लिएर जानुपर्ने हुन्छ ।

पछिल्लो समय यी स्थानमा मानिसहरुको भिडभाड बढ्न थालेपछि सरकारले यस्तो निर्णय गरेको हो ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

कोरोना संक्रमितको उपचारमा संलग्नहरूको २५ लाखको निःशुल्क बिमा हुने

Read More →