Loading...
You are here:  Home  >  अर्थतन्त्र  >  Current Article

अब नेपालमै जन्मिएका जुम्ल्याहा हात्तीको चित्र अंकित एक हजारकाे नाेट

७ साउन,   खबरमञ्च,   at 9:52 PM

By   /  July 22, 2020  /  Comments Off on अब नेपालमै जन्मिएका जुम्ल्याहा हात्तीको चित्र अंकित एक हजारकाे नाेट

    Print       Email

काठमाडौं । एक हजार रुपैयाँको नयाँ नोटमा नेपालमै जन्मिएको जुम्ल्याहा हात्तीको फोटो राखिएको छ ।

नेपाल राष्ट्र बैङ्कले बुधबारदेखि बजारमा ल्याएको एक हजारकाे नाेटमा अहिलेसम्म प्रयोग हुँदै आएको अफ्रिकन हात्तीको फोटो हटाएर नेपालकै हात्तिकाे फाेटाे राखिएकाे छ  ।

हजारको नोटमा नेपाली हात्तीको फोटो राख्ने निर्णय राष्ट्र बैङ्कले आर्थिक वर्ष २०६९/७० सालमै गरेको भए पनि बुधबारदेखि मात्रै नेपाली हात्तीको फोटोसहितको नयाँ नोट बजारमा आएको हो ।

हाल नोटमा समेटिएका दुई जुम्ल्याहा हात्तीका ०६५ सालतिर चितवनमा जन्मिएका हुन् । जुम्ल्याहा भएका कारण उनीहरूको नाम ‘राम–लक्ष्मण’ राखिएको थियो ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

सुनको भाउ हरेक दिन उकालो लाग्दै, आजको मूल्य एक लाख दुईहजार भन्दा धेरै

Read More →