Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

अख्तियारका १४ प्रहरीसहित १५ जनामा काेराेना संक्रमण

२० साउन,   खबरमञ्च,   at 2:32 PM

By   /  August 4, 2020  /  Comments Off on अख्तियारका १४ प्रहरीसहित १५ जनामा काेराेना संक्रमण

    Print       Email

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १४ प्रहरीसहित १५ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

१ सय ७९ जना कर्मचारीको पीसीआर परीक्षण गर्दा १५ जनामा कोरोना पुष्टि भएको हाे ।

कोरोना पुष्टि भएकामध्ये केही चालक छन् भने केहि आयुक्त प्रमुख आयुक्तका पछुवा गाडिका सुरक्षाकर्मी छन्।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

कुलमानकाे पुनर्नियुक्तिकाे माग गर्दै धादिङमा युवाहरुकाे माेटरसाइकल र्‍याली

Read More →