Loading...
You are here:  Home  >  विश्व विचित्र  >  Current Article

अब पिशावबाटै चार्ज हुन्छ तपाईको स्मार्ट फोन !

असार २८,   खबरमञ्च,   at 12:53 PM

By   /  July 12, 2017  /  Comments Off on अब पिशावबाटै चार्ज हुन्छ तपाईको स्मार्ट फोन !

    Print       Email

यो शिर्षक हेरेपछि तपाई अचम्म लाग्न सक्छ । तपाईले स्मार्ट फोनको चार्ज पिशावबाट पनि गर्न सकिन्छ भन्नेमा ।

एउटा अनौठो लाग्दो प्रयासले पिशावबाट विजुलीको करेन्ट निकाल्नको लागि बेलायतका वैज्ञानिहरु जुटेका छन् ।

बेलायतको ब्रिस्टल रोबोटिक्स ल्याबका वैज्ञानि यस प्रोजेक्टमा काम गरेका छन् ।

यो प्रयोगबाट वैज्ञानिकले इलेक्ट्रो एक्टिव शुक्ष्मजीवलाई कैयन सिलिण्डरमा भरेका छन् । यस्तो शुक्ष्मजीव जुन पिशावमा हुन्छ ।

यसरी शुक्ष्मजीवबाट विजुलीको उत्पादन हुन्छ । जसको प्रयोग गर्न सकिन्छ ।

२ लिटर पिशावबाट ३० देखि ४० मिलिवाट विजुली उत्पादन गर्न सकिन्छ । यो विजुलीबाट स्मार्ट फोन रिचार्जदेखि कोठामा बत्ती बाल्न सकिन्छ । बिबिसी हिन्दीबाट

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

धोनी पत्नी साक्षीकाे कपडालाई लिएर किन भयाे हंगामा ?

Read More →