Loading...
You are here:  Home  >  कला / साहित्य  >  Current Article

मेलिना राईको ‘रातो गल्बन्धी’ सार्वजनिक (हेर्नुहोस् म्युजिक भिडियो)

१३ कात्तिक,   खबरमञ्च,   at 2:47 PM

By   /  October 30, 2018  /  Comments Off on मेलिना राईको ‘रातो गल्बन्धी’ सार्वजनिक (हेर्नुहोस् म्युजिक भिडियो)

    Print       Email

काठमाडौं । बुगीवुगी फेम्ड कविता नेपाली र सरोज मोक्तान फिचर रहेको नयाँ भिडियो सार्वजनिक भएको छ  । मेलिना राई र विश्व नेपालीको आवाजमा रहेको ‘रातो गलबन्धी’ बोलको गीतमा यी दुई फिचर रहेका छन् ।

यादव कुमार श्रेष्ठको शब्द रहेको गीतमा रमेश कायस्थको संगीत रहेको छ ।

कुमार थापाले खिचेको भिडियोलाई सुनिल कृष्ण ताम्राकारले सम्पादन गरेका छन् ।

सरोज मोक्तानको कोरियोग्राफी रहेको भिडियोमा विकास श्रेष्ठले निर्देशन, वविना पौडेल र विश्वास खनालको उप निर्देशन रहेको छ ।

हेर्नुहोस् भिडियोः

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

चलचित्र ‘जात्रै जात्रा’को टिजर सार्वजनिक

Read More →