Loading...
You are here:  Home  >  कला / साहित्य  >  Current Article

संगीता रानाकाे ‘प्रतिबिम्ब’मा बिनु र बिशाल

३० कार्तिक,   खबरमञ्च,   at 3:52 PM

By   /  November 16, 2018  /  Comments Off on संगीता रानाकाे ‘प्रतिबिम्ब’मा बिनु र बिशाल

    Print       Email

अग्रज गायिका संगीता राना प्रधानको नयाँ गीत रिलिज भएको छ । प्रतिबिम्ब तिम्रो बोलको सार्वजनिक गीत मिरा गजुरेलले लेखेकी हुन् । गीतमा हरि लम्सालले संगीत तथा संगीत संयोजन गरेका छन् ।

गीतको म्यूजिक भिडियो समेत सार्वजनिक भएको छ । मिरा गिरीले उत्पादन गरेको म्यूजिक भिडियोलाई सुभाष प्रधानले निर्देशन गरेका हुन् । राज महर्जनले कोरियोग्राफी गरेको म्यूजिक भिडियोमा बिनु शाक्य र विशाल थापाले अभिनय गरेका छन् ।

रामकुमार केसीले खिचेको म्यूजिक भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

मिस वर्ल्ड २०१८ को उपाधि मेक्सिकोकी सुन्दरी भेनेसा पोन्से डे लियोनले जितिन्

Read More →