Loading...
You are here:  Home  >  प्रदेश समाचार  -  Page 7
Latest

महोत्तरीमा ८ महिने शिशुकाे हत्या, घट्नाको छानबिन गर्ने प्रदेश सरकारको प्रतिवद्धता

By   /  September 1, 2018  /  प्रदेश समाचार  /  Comments Off on महोत्तरीमा ८ महिने शिशुकाे हत्या, घट्नाको छानबिन गर्ने प्रदेश सरकारको प्रतिवद्धता

  महोत्तरी । प्रदेश नं २ का समाजिक विकास राज्यमन्त्री अभिराम शर्माले महोत्तरी औरहीका ८ महिने बालिका सोनाली चौधरीको हत्याको घटनाले सिङ्गो प्रदेश नै स्तब्ध भएको बताउनुभएको छ । आज औरहीमा स्थानीयवासीसँगको छलफल कार्यक्रममा उहाँले बालिकाको हत्यामा संलग्न हुनेलाई चाँडोभन्दा चाँडो पक्राउ गरी कानूनअनुसार कारबाही गर्न महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीलाई निर्देशन दिनुभयो । राज्यमन्त्री […]

Read More →
Latest

स्थानीय तहका समितिले पूर्णता नपाउँदा न्याय सम्पादनमा समस्या

By   /  August 29, 2018  /  प्रदेश समाचार  /  Comments Off on स्थानीय तहका समितिले पूर्णता नपाउँदा न्याय सम्पादनमा समस्या

वीरगञ्ज । संविधानले स्थानीय तहमा मुद्दा मामिला छिनोफानो गर्ने अधिकार स्थानीय तहलाई दिएको पनि पर्सा जिल्लाको कतिपय स्थानीय तहमा समितिले पूर्णता नपाउँदा समस्या हुने गरेको गुनासो जनप्रतिनिधिको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४७ मा स्थानीय तहलाई २४ वटा मुद्दा हेर्ने अधिकार दिइएको छ । तीमध्ये १३ विषयमा विवाद निरुपण गर्न तथा […]

Read More →
Latest

सहकारी शिक्षाको पाठ्यक्रम अनिवार्य गर्नुपर्ने माग

By   /  August 27, 2018  /  प्रदेश समाचार  /  Comments Off on सहकारी शिक्षाको पाठ्यक्रम अनिवार्य गर्नुपर्ने माग

सुर्खेत । नयाँ बन्ने सहकारी ऐनमा सहकारी शिक्षाको पाठ्यक्रम अनिवार्य गर्नुपर्ने माग गरिएको छ । कर्णाली प्रदेशसभा सामाजिक विकास समितिद्वारा आज रुकुम (पश्चिम) चौहरजहारी नगरपालिकामा आयोजित ‘सहकारी विधेयक निर्माण’ का लागि सुझाव सङ्कलन कार्यक्रममा सो माग गरिएको हो । सो अवसरमा प्रदेशसभा सदस्य सुशीलकुमार थापाले नयाँ बन्ने सहकारी ऐनलाई सबैले स्वामित्व लिने गरी निर्माण गरिने […]

Read More →
Latest

कुलेखानी-काठमाडौँ सुरुङमार्ग प्रदेश सरकारले बनाउने

By   /  August 27, 2018  /  प्रदेश समाचार  /  Comments Off on कुलेखानी-काठमाडौँ सुरुङमार्ग प्रदेश सरकारले बनाउने

हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले पोष्टबहादुर बोगटी भीमफेदी—कुलेखानी सुरुङ मार्ग निर्माण गर्ने बताउनुभएको छ । उहाँले सन् २०१२ मा उक्त सुरुङमार्ग चार वर्षभित्र निर्माण गर्ने भनी नेपाल पूर्वाधार विकास कम्पनीले सरकारसंँग सम्झौता गरे पनि हालसम्म कुनै काम नगरेकाले अब प्रदेश सरकारले नै निर्माण अगाडि बढाउने स्पष्ट गर्नुभयो । मुख्यमन्त्री […]

Read More →
Latest

प्रदेश नं ७ः मस्यौदा तयार गर्न सैद्धान्तिक सहमति

By   /  August 23, 2018  /  प्रदेश समाचार  /  Comments Off on प्रदेश नं ७ः मस्यौदा तयार गर्न सैद्धान्तिक सहमति

  कैलाली । प्रदेश नं ७ को सरकारले विभिन्न चार विधेयकको मस्यौदा तयार गर्न सैद्धान्तिक सहमतिका लागि स्वीकृति प्रदान गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय धनगढीमा आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश लोक सेवा आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, स्वास्थ्य सेवा व्यवस्थापन तथा सञ्चालन गर्न बनेको विधेयक, प्रदेश आयुर्वेद प्रतिष्ठानसम्बन्धी विधेयक र बालअधिकार विधेयक […]

Read More →
Latest

‘जनअधिकारप्रति सरकार प्रतिबद्ध छ’

By   /  August 22, 2018  /  प्रदेश समाचार  /  Comments Off on ‘जनअधिकारप्रति सरकार प्रतिबद्ध छ’

  दाङ । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोख्रेलले वर्तमान सरकार देशको समृद्धि, न्याय तथा जनअधिकारप्रति प्रतिबद्ध रहेको बताउनुभएको छ । प्रेस चौतारी र प्रेस सेन्टर दाङले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले मुलुकको आर्थिक समृद्धिका लागि सरकार निरन्तर लागिपरेको भन्दै जनताका अधिकारलाई सुनिश्चित गर्दै जाने उल्लेख गर्नुभयो । मन्त्री पोख्रेलले देशमा अस्थरिता […]

Read More →