Loading...
You are here:  Home  >  प्रदेश समाचार  -  Page 65
Latest

भरतपुरमा फेरि एमालेनै अगाडि, रेणु दाहाल पछि परिन्

By   /  May 16, 2017  /  प्रदेश समाचार  /  Comments Off on भरतपुरमा फेरि एमालेनै अगाडि, रेणु दाहाल पछि परिन्

​चितवन, जेठ २ – चितवनको भरतपुर महानगरपालिकामा फेरि एमालेले अग्रता लिएको छ । सुरुदेखि एमालेका उम्मेद्वार देवी ज्ञवालीले अग्रता लिएकोमा केही समय कांग्रेसको समेत समर्थन रहेकी माओवादी उम्मेद्वार रेणु दाहालले अग्रता लिनुभएको थियो । तर पछिल्लो पटक फेरि एमाले उम्मेद्वार ज्ञवाली अघि आउनु भएको छ । अहिलेसम्म ११७५ मत गणना भएको छ ।  मेयर एमाले–देवी […]

Read More →
Latest

हेटाैंडा उपमहानगरकाे पछिल्लाे मत परिणाम यस्ताे छ

By   /  May 16, 2017  /  प्रदेश समाचार  /  Comments Off on हेटाैंडा उपमहानगरकाे पछिल्लाे मत परिणाम यस्ताे छ

​मकवानपुर, जेठ २ – मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा भइरहेको मतगणनामा मेयरमा एमालेले अग्रता लिएको छ । पछिल्लो मतपरिणाम मेयर एमाले–हरिबहादुर महतः ९०७  कांग्रेस–आनन्दराम पराजुलीः ७२२ राप्रपा–मधु अधिकारीः २१८ उपमेयर एमाले–मिना लामाः ९५० माओवादी केन्द्र–बलराम बलः ५०८ राप्रपा–इन्दिरा न्यौपानेः २१३

Read More →
Latest

पाेखरा महनगरमा पनि एमालेकै अग्रता

By   /  May 16, 2017  /  प्रदेश समाचार  /  Comments Off on पाेखरा महनगरमा पनि एमालेकै अग्रता

​पोखरा लेखनाथ महागरपालिकाको पछिल्लो मतगणनाको परिणाम अनुसार नेकपा एमालेको अग्रता कायमै छ ।   २२८२ सय मत गनिसक्दा एमालेका उम्मेदवार मानबहादुर जिसीले १०२२ र कांग्रेसका उम्मेदवार रामजी कुवँरले ७ सय ६३ मत प्राप्त गरेका छन्। उपप्रमुखमा एमालेकै मञ्जुदेवी गुरुङले ९ सय ७६ र काँग्रेसकी उम्मेदवार सरस्वती गुरुङले ७ सय ६७ मत पाएकी छन्।

Read More →
Latest

काठ्माण्डाैंमा एमाले अगाडि, पछि पछि साझा पार्टी

By   /  May 16, 2017  /  प्रदेश समाचार  /  Comments Off on काठ्माण्डाैंमा एमाले अगाडि, पछि पछि साझा पार्टी

​काठमाडौं, जेठ २ । काठमाडौं महानगरपालिकाको मेयर पदका लागि भएको निर्वाचनमा हाल सम्मकाे मत परिणाम अनुसार नेकपा एमालेका विद्यासुन्दर शाक्यको अग्रता कायमै रहेको छ । हालसम्म ५६० मतपत्र गनिएकाे छ । जसमा शाक्यले १४० मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी साझा पार्टीका किशोर थापा रहेका छन् । उनले १ सय मत प्राप्त गरेका छन् । नेपाली […]

Read More →
Latest

भरतपुरमा रेणुकाे अग्रता

By   /  May 16, 2017  /  प्रदेश समाचार  /  Comments Off on भरतपुरमा रेणुकाे अग्रता

 भरतपुर महानगरपालिकाको मेयरमा एमाले उम्मेदवार देवी ज्ञवालीलाई माओवादी केन्द्रकी उम्मेद्वार रेणु दाहालले अग्रता लिएकी छिन्।  ९ सय भन्दा बढी मतगणना गर्दा दाहालले ४५१ र ज्ञवालीले ४ सय ३१ मत ल्याएकी छिन्। 

Read More →
Latest

काठमाडौं महानगरपालिकामा एमालेको अग्रता कायमै, साझा पार्टी पछ्याउँदै

By   /  May 15, 2017  /  प्रदेश समाचार  /  Comments Off on काठमाडौं महानगरपालिकामा एमालेको अग्रता कायमै, साझा पार्टी पछ्याउँदै

​काठमाडौं १ जेठ– काठमाडौं महानगरपालिकाको मेयरका लागि जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्य अग्रस्थानमा छन् । एमाले उम्मेदवार शाक्यले ६६ मत पाएका छन् । दोस्रो स्थानमा साझा पार्टी  देखिएको छ । साझा पार्टी समर्थित उम्मेदवार किशोर थापाले ५७ मत प्राप्त गरेका छन् ।यस्तै कांग्रेसका राजुराज जोशीले ४७ मत ल्याएका छन् भने ३९  भोट सहित विवेकशील […]

Read More →