Loading...
You are here:  Home  >  प्रदेश समाचार  -  Page 6
Latest

प्रदेश ५ः प्रदेशसभाको बैठक मङ्सिर २६ गतेका लागि आह्वान

By   /  December 4, 2018  /  प्रदेश समाचार  /  Comments Off on प्रदेश ५ः प्रदेशसभाको बैठक मङ्सिर २६ गतेका लागि आह्वान

रुपन्देही। प्रदेश नं ५ का प्रमुख उमाकान्त झाले आगामी मङ्सिर २६ गतेका लागि प्रदेशसभाको बैठक आह्वान गरेका छन् । मुख्यमन्त्री शङ्कर पोखरेलको सिफारिशमा संविधानको धारा १८३ को उपधारा १ बमोजिम आगामी मङ्सिर २६ गते दिनको १ बजेका लागि प्रदेशसभाको बैठक आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता कमलप्रसाद घिमिरेद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । यसअघि […]

Read More →
Latest

गोदावरी स्थायी राजधानी तोक्ने निर्णय असंवैधानिक भएको भन्दै सर्वोच्चमा रिट

By   /  December 4, 2018  /  प्रदेश समाचार  /  Comments Off on गोदावरी स्थायी राजधानी तोक्ने निर्णय असंवैधानिक भएको भन्दै सर्वोच्चमा रिट

काठमाडौँ : प्रदेश नं ७ को स्थायी राजधानी अध्ययनविना नै कैलालीको गोदावरीमा प्रदेश राजधानी राख्ने निर्णय असंवैधानिक भएको उल्लेख गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । प्रधानमन्त्री कार्यालयलाई विपक्षी बनाई अधिवक्ता मनिषकुमार श्रेष्ठले आज दायर रिटमा अध्ययनविना प्रदेशसभाले गत असोज १२ गतेको निर्णय कार्यान्वयन नगर्न आदेशको माग गर्नुभएको छ । स्थायी सदरमुकामका लागि […]

Read More →
Latest

प्रदेश ३ को राजधानी मतदानबाटै टुंगाे लगाइने

By   /  December 3, 2018  /  प्रदेश समाचार  /  Comments Off on प्रदेश ३ को राजधानी मतदानबाटै टुंगाे लगाइने

हेटौँडा । प्रदेशसभाको आगामी बैठकले प्रदेश नं ३ को स्थायी राजधानीबारे टुङ्गो लगाउने भएको छ । सभामुख सानुकुमार श्रेष्ठको आह्वानमा आज अपराह्न बसेको सर्वदलीय बैठकले संसदीय प्रक्रियाबाटै राजधानीबारे टुङ्गोमा पुग्ने निर्णय गरेको हो । उपसभामुख राधिका तामाङले सहमतिमै राजधानीको विषय टुङ्ग्याउन प्रयास गरिने बताउनुभयो । “सहमतिबाटै टुङ्ग्याउँदा पनि संसदीय प्रक्रियामा जानैप¥यो”, उहाँले भन्नुभयो, “यदि सहमति […]

Read More →
Latest

झापामा आइतबारदेखि साताव्यापी सडक सुरक्षा कार्यक्रम

By   /  December 2, 2018  /  प्रदेश समाचार, समाज  /  Comments Off on झापामा आइतबारदेखि साताव्यापी सडक सुरक्षा कार्यक्रम

विर्तामोड- झापामा आइतबारबाट सडक सुरक्षा सप्ताह कार्यक्रम सुरु भएको छ । नेपाल रेडक्रस सोसाइटी झापा शाखा र जिल्ला प्रहरी कार्यालय झापाको संयुक्त आयोजनामा सुरु भएको कार्यक्रम २२ मंसिरसम्म चल्नेछ । सप्ताह कार्यक्रमका सह–आयोजक ३१ वटा संघसंस्थाका प्रतिनिधि, विद्यार्थी, प्रहरीसहितको टोलीले ब्यानर र प्लेकार्डसहित आइतबार बिहान बिर्तामोड बजार परिक्रमा गरेका थिए । र्‍यालीपछि आयोजित कार्यक्रममा सडक […]

Read More →
Latest

सुनसरीमा प्रहरीको विशेष सुरक्षा दस्ता, आवश्यक परे गोली हान्न आदेश कुर्नु नपर्ने

By   /  December 2, 2018  /  प्रदेश समाचार, समाज  /  Comments Off on सुनसरीमा प्रहरीको विशेष सुरक्षा दस्ता, आवश्यक परे गोली हान्न आदेश कुर्नु नपर्ने

इनरुवा । सुनसरीमा प्रहरीको विशेष सुरक्षा दस्ता परिचालन गरेको छ । दुई महिनाको अवधिमा गोली प्रहारबाट दुईजनाको हत्या भएपछि सुरक्षा रणनीतिमा फेरबदल गरेको प्रहरीले शान्ति सुरक्षालाई मध्यनजर गर्दै सुरक्षा दस्ता परिचालन गरेको छ । एकपछि अर्को हतियार बरामद हुँदै जानु र गोली हानी हत्या गरिने जस्ता घटना दोहोरिनुले जिल्लामा सुरक्षा थ्रेट महसुस समेत गरेको प्रहरीले सुनसरीमा […]

Read More →
Latest

हल्दिवारीको अर्को जनहितको कामः ‘जनता उपचार सहायता कोष’

By   /  November 30, 2018  /  प्रदेश समाचार, समाज  /  Comments Off on हल्दिवारीको अर्को जनहितको कामः ‘जनता उपचार सहायता कोष’

हल्दिवारी । हल्दिवारी गाँउपालिकाले जनताले तिरेको करबाट जनतालाइ नै सेवा भन्ने मुल नाराका साथ बनाएको ‘जनता उपचार सहायता कोष’ प्रभावकारी बन्दै गएको छ। गाँउपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुले पाउने भत्ताको केहि रकम समेत समावेश गरेर जनताको उपचारमा खर्चिन थालिएको छ। गाँउपालिकाले चालु आर्थिक बर्षका लागि २५ लाख रुपैयाँ छुट्याएको र बर्षेनी बढाउँदै लैजाने कोषका संयोजक गाँउपालिकाका […]

Read More →