Loading...
You are here:  Home  >  प्रदेश समाचार  -  Page 5
Latest

राजधानीमै घर भएर पनि घर भाडा लिँदै सुदूरपश्चिमका सांसद

By   /  December 22, 2018  /  प्रदेश समाचार  /  Comments Off on राजधानीमै घर भएर पनि घर भाडा लिँदै सुदूरपश्चिमका सांसद

डोटी । काठमाडाैंमा घर भएका सांसदले घर भाडावापत लिएको रकम फिर्ता गरिरहेका बेला सुदूरपश्चिम प्रदेशका सांसदले भने घरभाडा लिइरहेको पाइएको छ । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीको कैलालीमै घर भएका प्रदेश सांसदले घर भाडावापतको रकम लिइरहेको पाइएको हो । प्रदेशस्थित संसद् सचिवालयका अनुसार कैलालीमा घर भएका ११ सांसदले कैलालीमा आफनो घर नभएको भन्दै महीनैपिच्छे घर […]

Read More →
Latest

सातै प्रदेशका सभामुखको भेला चितवनको सौराहामा

By   /  December 15, 2018  /  प्रदेश समाचार  /  Comments Off on सातै प्रदेशका सभामुखको भेला चितवनको सौराहामा

  भरतपुर । सातै प्रदेशका सभामुख, उपसभामुख र सचिवहरु आज चितवनको सौराहामा भेला हुनु भएको छ । प्रदेश नं ३ प्रदेशसभाको आयोजनामा अन्तर प्रदेशस्तरीय अनुभव आदानप्रदान कार्यक्रम आयोजना गरिएको हो । सो भेलाको प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले उद्घाटन गर्नुभयो । कार्यक्रममा सभामुख महराले सङ्घीयता असफल भए मुलुक असफल हुने धारणा राख्नुभयो । उहाँले सङ्घीयता बलियो […]

Read More →
Latest

सरकार बलियो भए जनता अधिकार सम्पन्न हुन्छन्: मुख्यमन्त्री पोखरेल

By   /  December 12, 2018  /  प्रदेश समाचार  /  Comments Off on सरकार बलियो भए जनता अधिकार सम्पन्न हुन्छन्: मुख्यमन्त्री पोखरेल

काठमाडौँ । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले सरकार बलियो भए जनता अधिकार सम्पन्न हुने बताएका छन।प्रदेश सरकार र राष्ट्रिय मानवअधिकार आयोगले आज बुटवलमा आयोजना गरेको मौलिक हकको कार्यान्वयनमा प्रदेश सरकार र सांसदको भूमिका विषयक कार्यशाला गोष्ठीमा बोल्दै उनले सरकारसक्षम भएमात्र जनताले अधिकारको प्रत्याभूति गर्ने बताए । “राज्यलाई कमजोर बनाएर परिणाम आउँदैन” उनले भने, […]

Read More →
Latest

प्रदेश २ मा आज र भाेलि सार्वजनिक बिदा

By   /  December 11, 2018  /  प्रदेश समाचार  /  Comments Off on प्रदेश २ मा आज र भाेलि सार्वजनिक बिदा

धनुषा । प्रदेश २ मा विवाह पञ्चमीका अवसरमा दुई दिन सार्वजनिक बिदा हुने भएको छ । प्रदेश सरकारले मङ्सिर २५ र २६ गते सार्वजनिक बिदा दिने निर्णय गरेकोे छ । विवाहपञ्चमी महोत्सव भव्य मनाउन भन्दै प्रदेश सरकारले बिदा दिएको हो । विवाहपञ्चमीमा लाखौँ भक्तजनको सहभागिता हुने अनुमान सरकारले गरेको छ । विवाहपञ्चमीमा सहभागी हुन हजारौँ […]

Read More →
Latest

प्रदेश नं ५ मा मानव अधिकारको अवस्था निराशाजनक: इन्सेक

By   /  December 7, 2018  /  प्रदेश समाचार  /  Comments Off on प्रदेश नं ५ मा मानव अधिकारको अवस्था निराशाजनक: इन्सेक

काठमाडौँ । प्रदेश नं ५ मा मानव अधिकारको अवस्था आशालाग्दो नभएको निष्कर्ष निकालिएको छ । इन्सेकले नेपालगञ्जमा गरेको छलफल कार्यक्रमका सहभागीले समाजमा हिंसा, अराजकता, दण्डहिनताको अवस्था विद्यमान भएकाले मानव अधिकारकर्मीले नयाँ ढङ्गबाट काम गर्नुपर्ने सुझावसहित यस्तो निष्कर्ष निकालेका हुन् । मानव अधिकारकर्मी, पत्रकार, कानून व्यवसायी, महिला अधिकारकर्मी, द्वन्द्वपीडितको सहभागितामा भएको कार्यक्रममा अधिकारवादी संस्थाले मानव अधिकारको […]

Read More →
Latest

प्रदेश ५ प्रदेशसभामा छलफलका लागि चार विधेयक दर्ता

By   /  December 6, 2018  /  प्रदेश समाचार  /  Comments Off on प्रदेश ५ प्रदेशसभामा छलफलका लागि चार विधेयक दर्ता

    खस्यौली  प्रदेश नं ५ को प्रदेशसभामा छलफलका लागि चार विधेयक दर्ता भएको छ । प्रदेशसभा सञ्चालन भएपछि ती विधेयकमाथि छलफल हुने प्रदेश नं ५ को कानून तथा विधेयक शाखाका चन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो । प्रदेशसभामा प्रदेश नं ५ जाँचबुझ आयोगको गठन तथा काम, कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश नं […]

Read More →