Loading...
You are here:  Home  >  प्रदेश समाचार  -  Page 4
Latest

आउने होइन विर्तामोड नेपथ्य ब्यान्डसंगै झुम्न ?

By   /  November 19, 2018  /  कला / साहित्य, प्रदेश समाचार  /  Comments Off on आउने होइन विर्तामोड नेपथ्य ब्यान्डसंगै झुम्न ?

बिर्तामोड । मंगलबार साँझ हुने नेपथ्य ब्यान्डको ‘कन्सर्ट’का लागि सम्पूर्ण तयारी पूरा भएको छ। झापाको विर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुने उक्त कन्सर्टका लागि संरचना निर्माणको काम लगभग पूरा भएको छ। दिनहुँ जस्तो हुने सवारी साधन दुर्घटनालाई निरुत्साहित गर्न प्रचारात्मक अभियानका लागि उक्त दिन नेपथ्य ब्यान्डलाई निम्तो गरिएको हो। नेपथ्य ब्यान्डका सबै सदस्य आफ्ना सामाग्रीसहित विर्तामोड […]

Read More →
Latest

पाँचथरबाट राष्ट्रिय परिचय पत्र वितरण सुरु, १०१ वर्षीया बृद्धा भन्डारीलाई परिचय पत्र प्रदान

By   /  November 19, 2018  /  प्रदेश समाचार, सम-सामयिक  /  Comments Off on पाँचथरबाट राष्ट्रिय परिचय पत्र वितरण सुरु, १०१ वर्षीया बृद्धा भन्डारीलाई परिचय पत्र प्रदान

विर्तामोड ।  गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सोमबार पाँचथर पुगेर १०१ वर्षीया वृद्ध भगवती भन्डारीलाई राष्ट्रिय परिचय पत्र दिएपछि राष्ट्रिय परिचय पत्र वितरण औपचारिकरुपमा सुरु भएको छ। गृहकार्यको ८ वर्षपछि सरकारले बायोमेट्रिक विवरणसहितको राष्ट्रिय परिचयपत्र वितरण सुरु गरेको हो। भन्डारी पाँचथरको फिदिमकी हुन्। भन्डारीको हातबाट गृहमन्त्री थापाले पनि परिचयपत्र लिएका छन्। गृहमन्त्री थापाले आजबाट वितरण सुरु […]

Read More →
Latest

सुदूरपश्चिम समृद्ध प्रदेश बन्छः मन्त्री भट्ट

By   /  November 18, 2018  /  प्रदेश समाचार  /  Comments Off on सुदूरपश्चिम समृद्ध प्रदेश बन्छः मन्त्री भट्ट

बैतडी । सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले सुदूरपश्चिममा थुप्रै सम्भावना रहेकाले यो प्रदेश समृद्ध बन्ने बताउनुभएको छ । शनिवार नेपाल पत्रकार महासङ्घ र नेपाल पर्यटन पत्रकार महासङ्घ बैतडीको आयोजनामा पत्रकारका लागि भएको एकदिने अभिमुखीकरण कार्यक्रममा मन्त्री भट्टले सुदूरपश्चिम थुप्रै धार्मिक पर्यटनको सम्भावना रहेको क्षेत्र हो भन्नुभयो । यो प्रदेशमा भएको […]

Read More →
Latest

करका विषयमा नेपाली कांग्रेसले भ्रम छर्योः मन्त्री आङ्बो

By   /  November 17, 2018  /  अर्थतन्त्र, प्रदेश समाचार, राजनीति  /  Comments Off on करका विषयमा नेपाली कांग्रेसले भ्रम छर्योः मन्त्री आङ्बो

विर्तामोड । एक नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले करका विषयमा नेपाली कांग्रेसले अनावश्यक भ्रम फैलाउने काम गरेको बताएका छन् । मन्त्री आङ्बोले करबारे छरिएका भ्रम नियोजित र कपोलकल्पित भएको दाबी गरे । करलाई राज्यले जहिले पनि सेवासँग जोडेको मन्त्री आङ्बोको भनाइ छ । कर व्यक्तिगत लाभका लागि नभइ राष्ट्रिय लक्ष्य प्राप्तिका […]

Read More →
Latest

कर्णाली प्रदेशको भौतिक मन्त्रालय सचिवविहीन, विकास निर्माणका काम प्रभावित

By   /  November 16, 2018  /  प्रदेश समाचार  /  Comments Off on कर्णाली प्रदेशको भौतिक मन्त्रालय सचिवविहीन, विकास निर्माणका काम प्रभावित

  सुर्खेत । कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयमा एक महिनादेखि सचिवविहीन हुँदा काम गर्न निकै सकस भएको छ । सचिव प्रकाश रघुवंशी कात्तिक १ गते अनिवार्य अवकाश भएयता भौतिक मन्त्रालय सचिवविहीन भएको हो । गत असोज ६ गते प्रदेश भौतिक मन्त्रालयमा कामकाजमा खटाइएका सचिव रामहरि पोखरेल दुई महिनासम्म हाजिर भएनन् । सङ्घीय मामिला […]

Read More →
Latest

सुदूरपश्चिमका सामाजिक विकासमन्त्री सोडारी पदबाट बर्खास्त

By   /  November 13, 2018  /  प्रदेश समाचार  /  Comments Off on सुदूरपश्चिमका सामाजिक विकासमन्त्री सोडारी पदबाट बर्खास्त

काठमाडाै‌ । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारी पदबाट बर्खास्त भएका छन् । नेकपाको ७ नम्बर प्रदेश इन्चार्ज भीम रावलको निर्देशनपछि मुख्यमन्त्री त्रिलोचन भट्टले सोडारीलाई बर्खास्त गरेका हुन् । मन्त्री सोडारी उपर पदमा रहँदा आचरण चित्त बुझ्दो नपाइएको र धेरै गुनासो आएको भन्दै यसअघि प्रदेश इन्चार्ज रावलले मुख्यमन्त्री भट्टलाई बोलाएर सोडारीलाई पदमा राख्ने या नराख्ने बारेमा […]

Read More →