Loading...
You are here:  Home  >  प्रदेश समाचार  -  Page 3
Latest

सुनसरीमा प्रहरीको विशेष सुरक्षा दस्ता, आवश्यक परे गोली हान्न आदेश कुर्नु नपर्ने

By   /  December 2, 2018  /  प्रदेश समाचार, समाज  /  Comments Off on सुनसरीमा प्रहरीको विशेष सुरक्षा दस्ता, आवश्यक परे गोली हान्न आदेश कुर्नु नपर्ने

इनरुवा । सुनसरीमा प्रहरीको विशेष सुरक्षा दस्ता परिचालन गरेको छ । दुई महिनाको अवधिमा गोली प्रहारबाट दुईजनाको हत्या भएपछि सुरक्षा रणनीतिमा फेरबदल गरेको प्रहरीले शान्ति सुरक्षालाई मध्यनजर गर्दै सुरक्षा दस्ता परिचालन गरेको छ । एकपछि अर्को हतियार बरामद हुँदै जानु र गोली हानी हत्या गरिने जस्ता घटना दोहोरिनुले जिल्लामा सुरक्षा थ्रेट महसुस समेत गरेको प्रहरीले सुनसरीमा […]

Read More →
Latest

हल्दिवारीको अर्को जनहितको कामः ‘जनता उपचार सहायता कोष’

By   /  November 30, 2018  /  प्रदेश समाचार, समाज  /  Comments Off on हल्दिवारीको अर्को जनहितको कामः ‘जनता उपचार सहायता कोष’

हल्दिवारी । हल्दिवारी गाँउपालिकाले जनताले तिरेको करबाट जनतालाइ नै सेवा भन्ने मुल नाराका साथ बनाएको ‘जनता उपचार सहायता कोष’ प्रभावकारी बन्दै गएको छ। गाँउपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुले पाउने भत्ताको केहि रकम समेत समावेश गरेर जनताको उपचारमा खर्चिन थालिएको छ। गाँउपालिकाले चालु आर्थिक बर्षका लागि २५ लाख रुपैयाँ छुट्याएको र बर्षेनी बढाउँदै लैजाने कोषका संयोजक गाँउपालिकाका […]

Read More →
Latest

प्रदेश २ काे ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानमा रेखा थापाकाे साथ

By   /  November 27, 2018  /  प्रदेश समाचार  /  Comments Off on प्रदेश २ काे ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानमा रेखा थापाकाे साथ

जनकपुर । प्रदेश २ सरकारले ल्याएको ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानलाई नायिका रेखा थापाले पनि सघाउने भएकी छिन् । प्रदेश २ सरकारले सञ्चालन गर्दै आएको महिला हिंसा तथा बालविवाहविरुद्ध कार्यक्रम रेखा थापा फाउन्डेसनले अबको दिनमा प्रवद्र्धन गर्ने भएको हो । मुख्यमन्त्री लालबाबु राउतले छोरीको लागि ‘स्वर्णिम नेपाल कार्यक्रम’अन्तर्गत ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान सुरु गरेका […]

Read More →
Latest

शिख धर्मको संरक्षण गर्नु सबैको दायित्वः मुख्यमन्त्री पाेखरेल

By   /  November 23, 2018  /  प्रदेश समाचार  /  Comments Off on शिख धर्मको संरक्षण गर्नु सबैको दायित्वः मुख्यमन्त्री पाेखरेल

  रुपन्देही । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले गुरु नानक र शिख धर्मका ऐतिहासिक धार्मिक ग्रन्थ र निधिको संरक्षण गर्नु सबैको दायित्व र कर्तव्य भएको बताउनुभएको छ । श्री गुरु नानकको ५५०औँ जन्मजयन्तीका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले काठमाडौँका विभिन्न स्थानमा रहेका प्राचीन गुरु नानक मठमा हस्तलिखित गुरुग्रन्थ रहेका र पूरै भारतका […]

Read More →
Latest

रोङ गाँउपालिकाको केन्द्र परिवर्तन

By   /  November 23, 2018  /  प्रदेश समाचार  /  Comments Off on रोङ गाँउपालिकाको केन्द्र परिवर्तन

विर्तामाेड । सरकारले  इलामकाे रोङ गाँउपालिकाको केन्द्र परिवर्तन गरेकाे छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले यसअघि पनि केही स्थानीय तहको नाम र केन्द्र परिवर्तन गरेको थियो । सम्बन्धित स्थानीय तहको सिफारिसमा मन्त्रालयले केन्द्र हेरफेर गरेको हो । मन्त्रीपरिषदकाे गत मंसिर ३  गते बसेकाे बैठकले  केन्द्र परिवर्तन गर्ने निर्णय गरेकाे सरकारका प्रवक्ता एवम सञ्चार तथा सूचना प्रविधिमन्त्री […]

Read More →
Latest

समृद्धिको जग बसाल्दै हल्दीबारी गाउँपालिका

By   /  November 21, 2018  /  खबरमञ्च विशेष, प्रदेश समाचार  /  Comments Off on समृद्धिको जग बसाल्दै हल्दीबारी गाउँपालिका

विर्तामोड । समृद्धि जादु गरेर आउँदैनन भन्ने कुरा झापाको हल्दीबारी गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुलाई राम्ररी थाह छ। त्यसैले उनीहरु आफ्नो गाउँपालिकाको समृद्धि कसरी हुनसक्छ भनेर त्यस्को जग बसाउने क्रममा छन्। उक्त गाउँपालिकाको निर्वाचनमा फरक फरक राजनीतिक पृष्ठभूमिबाट जनप्रतिनिधिहरु निर्वाचित भए पनि विकासको काममा कुनै तिक्तता नभएको त्यहाँ कार्यरत कर्मचारी बताउँछन्। विगत केही महिनादेखि समृद्धिको खाका […]

Read More →