Loading...
You are here:  Home  >  प्रदेश समाचार  -  Page 2
Latest

प्रदेश नं २ः आपतकालीन मन्त्रीपरिषद बैठक बस्दै

By   /  April 1, 2019  /  प्रदेश समाचार  /  Comments Off on प्रदेश नं २ः आपतकालीन मन्त्रीपरिषद बैठक बस्दै

काठमाडौँ – प्रदेश नम्बर २ मा आपतकालीन मन्त्रीपरिषद बैठक बस्दैछ । आइतबार साँझदेखि अचानक आएको हावाहुरीका कारण बारा तथा पर्सामा ठूलो संख्यामा जनधनको क्षति भएपछिको अवस्थाबारे निर्णय लिन प्रदेश नम्बर २ मा आपतकालीन मन्त्रीपरिषद बैठक बस्न लागेकाे हाे ।  बैठकले मृतकका परिवारलाई राहत, घाइतेको उपचार तथा भत्किएका घर पुनर्निर्माणसहितका विषयमा निर्णय लिनेछ । आइतबार बेलुका आएको हावाहुरीका […]

Read More →
Latest

भ्रामक समाचार लेखेर मेरो चिरत्र हत्या गर्न खोजियोः लिङदेन

By   /  March 26, 2019  /  प्रदेश समाचार, राजनीति  /  Comments Off on भ्रामक समाचार लेखेर मेरो चिरत्र हत्या गर्न खोजियोः लिङदेन

विर्तामोड । झापाको हल्दीबारी गाउँपालिकाका अध्यक्ष रबिन्द्र लिङ्देनले आफूलाई बलात्कारको घटनासंग जोडेर दुईवटा संञ्चार माध्यमले आफ्नो चरित्र हत्या गर्ने आशयले भ्रामक समाचार सम्प्रेषण गरेको बताएका छन्। लिङ्देनले सोमबार प्रेश विज्ञप्ती जारी गर्दै हल्दीबारी वडा नम्बर २ मा १४ बर्षीय बालिका माथी भएको बलत्कारको घटनामा मुद्धा मिलाउछु भन्दै ७ लाख लिएर गाउँपालिका प्रमुख फरार शिर्षकमा ती […]

Read More →
Latest

होली पर्वमा झापामा दिइँदै आएको बिदालाई सच्याउन प्रदेश १ सरकारको माग

By   /  March 18, 2019  /  प्रदेश समाचार  /  Comments Off on होली पर्वमा झापामा दिइँदै आएको बिदालाई सच्याउन प्रदेश १ सरकारको माग

  विराटनगर । प्रदेश १ सरकारले प्रदेश लोकसेवा आयोग गठनका लागि विधेयक निर्माण गर्न सैद्धान्तिक स्विकृति दिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय विराटनगरमा आज बसेको बैठकले प्रदेश लोकसेवा आयोग गठनका लागि बाटो खोलेको हो । त्यस्तै, प्रदेश सरकारले आफ्नै वार्षिक क्यालेन्डर बनाउने निर्णय पनि गरेको छ । बैठकमा होली पर्वका अवसरमा झापा जिल्लामा दिइँदै […]

Read More →
Latest

मुलुकले भरोसायोग्य नेता गुमायो : मुख्यमन्त्री पोखरेल

By   /  February 27, 2019  /  प्रदेश समाचार  /  Comments Off on मुलुकले भरोसायोग्य नेता गुमायो : मुख्यमन्त्री पोखरेल

रुपन्देही (रासस) : प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधनले मुलुकले भरोसायोग्य नेता गुमाएको भन्दै दुःख व्यक्त गर्नुभएको छ । आज शोक विज्ञप्ति जारी गर्दै उहाँले सङ्घर्ष र सङ्गठनबाट खारिएका मन्त्री अधिकारीको निधनले मुलुकलाई अपूरणीय क्षति भएको उल्लेख गर्नुभएको छ । उहाँले स्व अधिकारीले वाम लोकतान्त्रिक आन्दोलन […]

Read More →
Latest

मुख्यमन्त्री राईद्वारा हेलिकोप्टर दुर्घटनाप्रति शोक व्यक्त

By   /  February 27, 2019  /  प्रदेश समाचार  /  Comments Off on मुख्यमन्त्री राईद्वारा हेलिकोप्टर दुर्घटनाप्रति शोक व्यक्त

विराटनगर (रासस) : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सात जना मृत्युबाट आफू दुःखी भएको बताउनुभएको छ । मुख्यमन्त्री राईले सन्देशमा विद्यार्थी जीवन हुँदै सङ्गठन र सङ्घर्षबाट अगाडि बढ्नु भएको अन्त्यन्त जुझारु युवा नेता अधिकारीसहित हेलिकप्टरमा सवार सबै यात्रुको निधनले प्रदेश सरकार मर्माहत भएको र दुर्घटनाबाट राष्ट्रले […]

Read More →
Latest

प्रदेश नं ३ : मन्त्री अधिकारीको निधनले सरकार स्तब्ध

By   /  February 27, 2019  /  प्रदेश समाचार  /  Comments Off on प्रदेश नं ३ : मन्त्री अधिकारीको निधनले सरकार स्तब्ध

हेटौँडा (रासस) : ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधनले प्रदेश ३ को राजधानी हेटौँडामा पनि शोक छाएको छ । मन्त्री अधिकारीको निधनप्रति दुःख व्यक्त गर्दै प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले राष्ट्रलाई अपूरणीय क्षति भएको बताउनुभएको छ । मुख्यमन्त्री पौडेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यसमेत […]

Read More →