Loading...
You are here:  Home  >  सूचना/प्रविधि  -  Page 7
Latest

आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्ने सरकारको घोषणा

By   /  February 19, 2018  /  सम-सामयिक, सूचना/प्रविधि  /  Comments Off on आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्ने सरकारको घोषणा

काठमाण्डाैं ।  सरकारले आम संचार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्ने घोषणा गरेको छ । सूचना तथा संचार मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले जनतालाई सही सूचना दिन उन्नत स्तरको आम संचार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको हो । आज काठमाडौंमा आयोजित राष्ट्रिय समाचार समितिको ५७ औं वार्षिक उत्सव कार्यक्रममा गर्दै उहाँले समाचारका सबै सामग्रीहरु व्यवस्थापन […]

Read More →
Latest

प्रजातन्त्र दिवसका अवसरमा टेलिकमका ग्राहकलाई ‘फ्रिडम प्याक’

By   /  February 18, 2018  /  सम-सामयिक, सूचना/प्रविधि  /  Comments Off on प्रजातन्त्र दिवसका अवसरमा टेलिकमका ग्राहकलाई ‘फ्रिडम प्याक’

काठमाडौँ । प्रजातन्त्र दिवसका अवसरमा नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि ‘फ्रिडम प्याक’ उपलब्ध गराएको छ । कम्पनीका जिएसएम र सिडिएमए मोबाइलका ग्राहकले सो प्याकको उपयोग एक घण्टासम्म अनलिमिटेडरुपमा गर्न सकिने टेलिकमले आज विज्ञप्तिमार्फत जनाएको हो । जिएसएम तथा सिडिएमएका ग्राहकले सो प्याक खरिद गरेपछि ६० मिनेटसम्म कम्पनीको नेटवर्कभित्र अनलिमिटेड कल गर्न, एसएमएस पठाउन र डाटा […]

Read More →
Latest

आज सातौं विश्व रेडियो दिवस

By   /  February 13, 2018  /  सम-सामयिक, समाज, सूचना/प्रविधि  /  Comments Off on आज सातौं विश्व रेडियो दिवस

काठमाडौँ । आज सातौँ विश्व रेडियो दिवस, नेपालमा पनि बिभिन्न कार्यक्रमको आयोजना गरी मनाइदैछ । ‘रेडियो र खेलकुद’ भन्ने नाराका साथ यसपालीको विश्व रेडियो दिवस मनाउन लागिएको हो । आज भन्दा ७२ वर्षअघि संयुक्त राष्ट्रसंघिय रेडियो स्थापना भएको दिनको सम्झनामा सन् २०१२ बाट संयुक्त राष्ट्र संघको आह्वानमा फ्रेब्रुवरी १३ तारिखमा विश्व रेडियो दिवश मनाउन थालिएको […]

Read More →
Latest

फेसबुकले घटायो गुलाफको व्यापार

By   /  February 10, 2018  /  छापामा, सूचना/प्रविधि  /  Comments Off on फेसबुकले घटायो गुलाफको व्यापार

काठमाडौं । यस वर्षको प्रणय दिवस (भ्यालेन्टाइन्स डे)का लागि २ लाख ३० हजार स्टिक गुलाफको फूल आयात गरिदै छ । यो वर्ष प्रणय दिवसका लागि फूलको आयात गतवर्ष भन्दा बढी गर्न गालिएको छ । गतवर्ष रातो गुलाफ १ लाख ९० हजार स्टिक आयात भएको थियो । आजको जनतापोष्टमा खबर छ ।

Read More →
Latest

अनलाइन जोखिम बेहोर्दै बालबालिका

By   /  February 6, 2018  /  छापामा, सूचना/प्रविधि  /  Comments Off on अनलाइन जोखिम बेहोर्दै बालबालिका

काठमाडाैं । इन्टरनेटमा अत्यधिक पहुँच बढेसँगै सहरी क्षेत्रका बालबालिका अनलाइन यौन दुव्र्यवहारको उच्च जोखिममा परिरहेका छन् । बालबालिकाले अनलाइनमार्फत अपरिचित व्यक्तिबाट अश्लील फोटो/भिडियो आउने, नग्न तस्बिर माग्ने, अनावश्यक भेट्न बोलाउने, धम्की दिनेजस्ता दुव्र्यवहार खेप्ने गरेका छन् । कामकाजी अभिभावकले बच्चालाई समय दिन नसक्दा मोबाइल, ट्याब र ल्यापटपजस्ता सामग्री किनिदिने गरेका छन् । तिनमा बालबालिकाहरूले गेम खेल्न, च्याट गर्न, […]

Read More →
Latest

टेलिकमले पनि दिन थाल्यो ब्यालेन्स सापटी

By   /  February 5, 2018  /  सम-सामयिक, सूचना/प्रविधि  /  Comments Off on टेलिकमले पनि दिन थाल्यो ब्यालेन्स सापटी

काठमाण्डौं । नेपाल टेलिकमले पनि प्रिपेड ग्राहकका लागि ब्यालेन्स सापटी दिन सुरु गरेको छ । नेपाल टेलिकमले आफ्नो १४ औं वार्षिकउत्सव कार्यक्रमको अवसर पारेर सोमबारदेखिनै आफ्ना प्रिपेड ग्राहकका लागि व्यालेन्स सकिँदा सापटी दिन सुरु गरेको हो । यस अघि एनसेलले मात्रै यो सेवा उपलब्ध गराएको थियो । कार्यक्रममा सूचना तथा संचार मन्त्री मोहनबहादुर बस्नेतले नमस्ते […]

Read More →