Loading...
You are here:  Home  >  सूचना/प्रविधि  -  Page 5
Latest

टेलिकमको सीमकार्ड वितरणमा त्रुटि देखिएको भन्दै नेविसंघको ध्यानाकर्षण

By   /  April 25, 2018  /  सूचना/प्रविधि  /  Comments Off on टेलिकमको सीमकार्ड वितरणमा त्रुटि देखिएको भन्दै नेविसंघको ध्यानाकर्षण

  काठमाडौँ । नेपाल विद्यार्थी संघले नेपाल टेलिकमको प्रिपेड सीम कार्ड वितरणमा गम्भीर त्रुटि भएको भन्दै त्यसलाई रोक्न आग्रह गरेको छ । नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेको नेतृत्वमा आज नेपाल टेलिकम पुगेका विद्यार्थीले नीतिगत भ्रष्टाचार भएको उल्लेख गर्दै ध्यानाकर्षण गराएको हो । आन्तरिक क्षमता वृद्धि नगरी ग्राहक मात्र थप्नाले गुणस्तरीय नेटवर्क सेवा सुविधामा प्रभावकारिता नदेखिनु, पूर्वनेपालका […]

Read More →
Latest

सूचना आयोगले सरकारलाई बुझायो आफ्नो प्रतिवेदन

By   /  April 25, 2018  /  सूचना/प्रविधि  /  Comments Off on सूचना आयोगले सरकारलाई बुझायो आफ्नो प्रतिवेदन

काठमाण्डाैं । राष्ट्रिय सूचना आयोगको आफ्नो वार्षिक प्रतिवेदन सरकारलाई बुझाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई आयोगका पदाधिकारीले आज विहान भेटगरी आफनो वार्षिक प्रतिवेदन बुझाएका हुन । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर आयोगका पदाधिकारीहरुले बुझाएको वार्षिक प्रतिवेदनमा हालसम्म ४ हजार १ सय ४४ वटा आदेशहरु दिइएको उल्लेख गरिएको छ । आयोगको आदेश अनुसार सबै विद्यालयहरुको पाठयक्रममा […]

Read More →
Latest

अाफ्ना नानीहरुलाई महँगा मोबाइल दिनुभएकाे छ ? सावधान ! तपाईकाे मायाले ल्याउला यस्ताे समस्या

By   /  April 25, 2018  /  सूचना/प्रविधि  /  Comments Off on अाफ्ना नानीहरुलाई महँगा मोबाइल दिनुभएकाे छ ? सावधान ! तपाईकाे मायाले ल्याउला यस्ताे समस्या

के तपाईले आफ्ना नानीहरुलाई मोबाइलको अधिक प्रयोग गर्ने अवसर दिनुभएको छ ।

मोबाइलको अधिक प्रयोगबाट नानीहरुको आँखामा विस्तारै असर परिरहेको हुन्छ । मोबाइलमा रमाउने नानीहरुको आँखा सुख्खा हुने, दीर्घकालमा आँखामा एलर्जी हुने तथा आँखा चिलाउने समस्या आउन सक्छ ।

Read More →
Latest

भूकम्पमापन उपकरण जडान गर्ने कार्य शुरु

By   /  April 14, 2018  /  सूचना/प्रविधि  /  Comments Off on भूकम्पमापन उपकरण जडान गर्ने कार्य शुरु

  रसुवा । हिमाली क्षेत्रमा जाने भूकम्पमापनका लागि उत्तरी रसुवाको पार्वतीकुण्ड क्षेत्रमा उपकरण जडान गर्ने काम शुरु भएको छ । खानी तथा भूगर्व विभागका भूकम्पविद् मुकुन्द भट्टराईका अनुसार जमिनको सतहभित्र ब्रोडब्याण्ड सिस्टोमिटर, एक्सिलरो मिटर र जिपिएस तीन प्रकारका उपकरणको सहायताले पृथ्वी हल्लिनासाथ भूकम्पको रेक्टर आउने र भिस्याट उपकरणले काठमाडाँैस्थित लैनचौरमा जडान भएको केन्द्रीय मापन केन्द्रको […]

Read More →
Latest

पोखरा महानगरमा फेसबुक प्रतिबन्ध

By   /  April 2, 2018  /  सूचना/प्रविधि  /  Comments Off on पोखरा महानगरमा फेसबुक प्रतिबन्ध

कास्की । पोखरा लेखनाथ महानगरपालिकाको कार्यालय समयमा फेसबुक बन्द गरिएको छ । मोबाइल, ल्यापटप र डेस्कटपमा कर्मचारीले फेसबुक चलाउँदा सेवा प्रवाह नै प्रभावित भएको गुनासो आएपछि प्रमुख मानबहादुर जिसीको निर्देशनमा कार्यालय समयमा फेसबुक बन्द गरिएको हो । बिहान १०ः१५ देखि ४ बजेसम्म महानगरको कार्यालयमा जोडिएको इन्टरनेटबाट फेसबुक नचल्ने बनाइएको सूचना प्रविधि अधिकृत अशोक द्वारेले जानकारी दिए […]

Read More →
Latest

काठमाण्डाैंका सार्वजनिक ठाउँमा वर्ल्डलिंकले निःशुल्क वाईफाई सेवा दिने

By   /  April 1, 2018  /  सूचना/प्रविधि  /  Comments Off on काठमाण्डाैंका सार्वजनिक ठाउँमा वर्ल्डलिंकले निःशुल्क वाईफाई सेवा दिने

काठमाण्डाैं ।   काठमाडौं महानगरपालिकाले पशुपति क्षेत्र, स्वयम्भु, हनुमानढोका, बालाजु र शंखपार्कमा निःशुल्क वाईफाई सेवा शुरुआत गर्ने भएको छ । निःशुल्क वाईफाईका लागि आज काठमाडौं महानगरपालिका र इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिंक कम्युनिकेशनबीच सम्झौता भएको हो । सम्झौताअनुसार अब वर्ल्ड लिंकले उक्त स्थानहरुमा दुई महीनाभित्र इन्टरनेट जडान गरिसक्नेछ । यो सेवा शुरुआत भएपछि प्रत्येक नागरिकले […]

Read More →