Loading...
You are here:  Home  >  सूचना/प्रविधि  -  Page 4
Latest

टेलिकमका ग्राहक करीब दुई करोड

By   /  May 6, 2018  /  सूचना/प्रविधि  /  Comments Off on टेलिकमका ग्राहक करीब दुई करोड

काठमाडौँ । नेपाल टेलिकमको ग्राहक आधार करीब दुई करोड तथा डाटा सेवाका प्रयोगकर्ता एक करोडको हाराहारीमा पुगेको कम्पनीले जनाएको छ । टेलिकमले प्रकाशित गरेको पछिल्लो (२०७४ फागुन महिनाको) ‘म्यानेजमेन्ट इन्फरमेसन सिस्टम’ मिस रिपोर्टअनुसार एक करोड ९१ लाखभन्दा बढी ग्राहक संख्या पुगेको हो । कम्पनीका अनुसार फागुन मसान्तसम्म कम्पनीको डाटा सेवाका प्रयोगकर्ता ९९ लाख ५४ हजार […]

Read More →
Latest

ट्वीटरले दियो आफ्ना ३३ करोड प्रयोगकर्तालाई पासवर्ड परिवर्तन गर्न सुझाव

By   /  May 4, 2018  /  सूचना/प्रविधि  /  Comments Off on ट्वीटरले दियो आफ्ना ३३ करोड प्रयोगकर्तालाई पासवर्ड परिवर्तन गर्न सुझाव

वासिंटन । फेसबुकबाट डाटा चोरी भएको घटना सार्वजनिक भएपछि अन्य सामाजिक संजाल तथा माइक्रो ब्लगिङ्ग साइटहरुले सतर्कता अपनाउन थालेका छन् । डाटा चोरी कै सम्भावनालाई मध्यनजर गर्दै माइक्रो ब्लगिङ्ग साइट ट्वीटरले आफ्ना ३३ करोड प्रयोगकर्तालाई पासवर्ड परिवर्तन गर्न सुझाव दिएको छ । सो कम्पनीले आफ्नो आधिकारिक ह्यान्डलबाट ट्वीट गर्दै प्रयोगकर्तालाई पासवर्ड परिवर्तन गर्न भनेको हो […]

Read More →
Latest

५ दर्जनभन्दा बढी सरकारी निकायका वेबसाइटमा ह्याकरको पहुँच

By   /  May 1, 2018  /  छापामा, सूचना/प्रविधि  /  Comments Off on ५ दर्जनभन्दा बढी सरकारी निकायका वेबसाइटमा ह्याकरको पहुँच

काठमाडौं । सरकारी निकायका ५ दर्जनभन्दा बढी वेबसाइटमा केही दिनयता समस्या देखिएको छ । ती वेबसाइट ह्याकरले नियन्त्रणमा लिई चेतावनी शैलीमा सामान्य प्रभावित पारेका छाडेका हुन् । तर सम्बन्धित कार्यालयले यसलाई सुधार्न अझै चासो देखाएका छैनन् । गृह मन्त्रालय, लोकसेवा आयोगजस्ता महत्वपूर्ण निकायका वेबसाइटमा समेत समस्या देखिएको विज्ञहरु बताउँछन् । फिलिपिन्स ठेगाना राखिएको एक ट्वीटर […]

Read More →
Latest

उपल्लो डोल्पामा नेपाल टेलिकमको सेवा शुरु

By   /  April 29, 2018  /  सूचना/प्रविधि  /  Comments Off on उपल्लो डोल्पामा नेपाल टेलिकमको सेवा शुरु

काठमाण्डाैं । दुर्गम हिमाली जिल्ला डोल्पाको माथिल्लो क्षेत्रमा पर्ने धो बस्तीमा पहिलो पटक नेपाल टेलिकमको सेवा विस्तार भएको छ । डोल्पाको बुद्ध गाउँपालिकामा पर्ने उपल्लो डोल्पामा पहिलो पटक नेपाल टेलिकमको नमस्ते मोबाइल फोन सेवा शुरु भएपछि त्यहाँका बासिन्दाले मोबाइलबाट देश विदेशमा कुरा गर्न पाएका छन् । फोन सेवाको अभावमा वर्षौंदेखि सम्पर्क्विहीन हुँदै आएको धोका बासिन्दा […]

Read More →
Latest

मुलुकको नवनिर्माणमा सूचना प्रविधिको प्रयोग गर्न राज्यमन्त्री बास्कोटाकाे आह्वान

By   /  April 26, 2018  /  सूचना/प्रविधि  /  Comments Off on मुलुकको नवनिर्माणमा सूचना प्रविधिको प्रयोग गर्न राज्यमन्त्री बास्कोटाकाे आह्वान

काठमाण्डाै ।  संचार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बास्कोटाले मुलुकको नवनिर्माणमा सूचना प्रविधिको प्रयोग गर्न आह्वान गर्नु भएको छ । राज्यमन्त्री बास्कोटाले सूचना प्रविधिको सही सदुपयोग नभए हुर्कदो पुस्ता विनाश हुनेतर्फ पनि सचेत गराउनु भयो । उहाँले मानव जीवनलाई बढी भन्दा बढी उपयोगितामा केन्द्रित गर्न सूचना प्रविधिको प्रयोग आवश्यक हुने पनि स्पष्ट पार्नु भयो । […]

Read More →
Latest

सामाजिक सञ्जालहरुमध्ये फेसबुकको बिक्री सबैभन्दा बढी: ३ महिनामा ५० प्रतिशतले बढ्याे फेसबुकको बिक्री

By   /  April 26, 2018  /  सूचना/प्रविधि  /  Comments Off on सामाजिक सञ्जालहरुमध्ये फेसबुकको बिक्री सबैभन्दा बढी: ३ महिनामा ५० प्रतिशतले बढ्याे फेसबुकको बिक्री

एजेन्सी, बैशाख १३ ।  वर्ष २०१८ को पहिलो ३ महिनामा फेसबुकको बिक्री ५० प्रतिशतले बढेको छ। सामाजिक सञ्जालहरुमध्ये फेसबुकको बिक्री सबैभन्दा बढी हो। कम्पनीले जनाएअनुसार यस वर्षको पहिलो ३ महिनामा विज्ञापनबापत उसले अघिल्लो वर्षको यहि समयमा भन्दा बढी करसमेत तिरेको छ। जनवरीदेखि मार्चसम्म उसले ११ दशमलब ९ बिलियन अमेरिकी डलर कर तिरेको हो। अघिल्लो वर्षको पहिलो […]

Read More →