Loading...
You are here:  Home  >  सूचना/प्रविधि  -  Page 3
Latest

किन दिए कान्तिपुर र काठमाडौं पोस्टका प्रधानसम्पादकले एकैपटक राजीनामा ?

By   /  July 10, 2018  /  सूचना/प्रविधि  /  Comments Off on किन दिए कान्तिपुर र काठमाडौं पोस्टका प्रधानसम्पादकले एकैपटक राजीनामा ?

काठमाडौं। कान्तिपुर दैनिकका प्रधानसम्पादक सुधीर शर्मा र दी काठमाडौं पोस्टका प्रधानसम्पादक अखिलेश उपाध्यायले संयुक्त रुपमा राजीनामा दिएका छन् । कान्तिपुर मिडिया ग्रुपको प्रकाशन कान्तिपुर दैनिक र दी काठमाडौं पोस्टका प्रधानसम्पादक शर्मा र उपाध्यायले मंगलबार एकै पटक राजीनामा दिएका हुन् । कान्तिपुर मिडिया ग्रुपले सम्पादकलाई जनरल म्यानेजरको मातहत राख्‍ने निर्णय गरेपछि कान्तिपुर दैनिकका प्रधानसम्पादक शर्मा र […]

Read More →
Latest

अनलाइन मिडिया व्यवस्थित गर्न सरकारले एक साताभित्र प्रक्रिया शुरु गर्ने

By   /  July 8, 2018  /  सूचना/प्रविधि  /  Comments Off on अनलाइन मिडिया व्यवस्थित गर्न सरकारले एक साताभित्र प्रक्रिया शुरु गर्ने

काठमाण्डाैं । सरकारले अनलाइन मिडियालाई व्यवस्थित गर्न आगामी एक साताभित्र प्रक्रिया शुरु गर्ने भएको छ । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयकमाथि सांसदले उठाएका प्रश्नको जवाफ दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले भन्नुभयो,“अनलाइन न्यू मिडियाको रुपमा नेपाल मात्र नभई संसारभरी नै प्रभावकारी बन्दै गएको छ, त्यसैले यो एउटा निर्देशिकाको भरमा चलिरहेको छ, यसलाई नियमन, व्यवस्थित गर्न […]

Read More →
Latest

गोरखापत्र, रेडियो र नेपाल टेलिभिजनबारे अध्ययन गर्न समिति गठन

By   /  May 30, 2018  /  सूचना/प्रविधि  /  Comments Off on गोरखापत्र, रेडियो र नेपाल टेलिभिजनबारे अध्ययन गर्न समिति गठन

  काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सरकारी सञ्चार माध्यम गोरखापत्र संस्थान, रेडियो नेपाल र नेपाल टेलिभिजनको समग्र सुधार गरी ती संस्थालाई प्रभावकारी बनाउने सम्बन्धमा अध्ययन एवं छानबिन गर्न दुई समिति गठन गरेको छ । ती संस्थाका नीतिगत, संरचनागत, प्रक्रियागत, प्रविधिगत पक्षका साथै आर्थिक, भौतिक, जनशक्ति व्यवस्थापनलगायतका पक्षमा अध्ययन एवं छानविन गर्न राज्यमन्त्रीस्तरको निर्णयबाट […]

Read More →
Latest

डिजाइन चोरीको मुद्दामा दोषी ठहरीयाे सामसुङ, एप्पललाई करीव ५७ अर्ब रकम क्षतिपूर्ति तिर्नुपर्ने

By   /  May 26, 2018  /  सूचना/प्रविधि  /  Comments Off on डिजाइन चोरीको मुद्दामा दोषी ठहरीयाे सामसुङ, एप्पललाई करीव ५७ अर्ब रकम क्षतिपूर्ति तिर्नुपर्ने

एजेन्सी।  डिजाइन चोरीको मुद्दामा अमेरिकी अदालतले सामसुङलाई दोषी ठहर गर्दै एप्पललाई क्षतिपूर्ति रकम दिन सामसुङका नाममा आदेश दिएको छ । अमेरिकी कम्पनी एप्पल र दक्षिण कोरियाली कम्पनी सामसुङबीच ७ वर्षदेखि चलिरहेको पेटेन्ट डिजाइन चोरीको मुद्दा एप्पलले जितेको हाे । जीतसँगै एप्पलले सामसुङबाट करीव ५७ अर्ब रुपैयाँ बराबरको रकम क्षतिपूर्तिबापत पाउने भएकाे छ । यसअघि, एप्पलले पनि […]

Read More →
Latest

टेलिकमको डाटा सेवा प्रयोगकर्ता एक करोड नाघे

By   /  May 22, 2018  /  सूचना/प्रविधि  /  Comments Off on टेलिकमको डाटा सेवा प्रयोगकर्ता एक करोड नाघे

  काठमाडौँ । नेपाल टेलिकमको डाटा सेवाका प्रयोगकर्ता एक करोड एक लाख ५४ हजार पुगेका छन् । कम्पनीले हालै प्रकाशित गरेको पछिल्लो तथ्यांकअनुसार जिएसएम डाटा सेवाका प्रयोगकर्ता ९७ लाख ९५ हजार १००, सिडिएमए डाटा सेवाका प्रयोगकर्ता एक लाख ३६ हजार ५००, वाइम्याक्स सेवाका १७ हजार र एडिएसएलका एक लाख ९९ हजार ७०० प्रयोगकर्ता रहेको टेलिकमले […]

Read More →
Latest

ई–कमर्सतर्फ लम्कँदै दक्षिण एसिया

By   /  May 12, 2018  /  छापामा, सूचना/प्रविधि  /  Comments Off on ई–कमर्सतर्फ लम्कँदै दक्षिण एसिया

  सूचना, सञ्चार र प्रविधिको विकासमा दक्षिण एसिया लामो समयसम्म सूचीको अन्तिमतिर नै रहिरह्यो । तर, पछिल्लो समय दक्षिण एसियाली समुदाय, सूचना प्रविधि तथा सञ्चार क्षेत्रमा आएको नवीनतम प्रणालीसँग गाँसिने क्रम पनि तीव्र रूपमा विस्तार हुँदै आएको छ । विश्व समुदाय ‘क्यासलेस’ बन्दै गएको छ । कुनै पनि व्यापारिक कारोबारमा मानिसले नगदको प्रयोगलाई न्यूनीकरण गर्दै लगेको छ । ई–कमर्सको […]

Read More →