Loading...
You are here:  Home  >  समाज  -  Page 7
Latest

अख्तियारद्वारा आयल निगमका पूर्व कार्यकारी निर्देशक खड्काविरुद्ध भष्ट्राचार मुद्दा दायर

By   /  January 7, 2019  /  समाज  /  Comments Off on अख्तियारद्वारा आयल निगमका पूर्व कार्यकारी निर्देशक खड्काविरुद्ध भष्ट्राचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध भष्ट्राचार मुद्दा दायर गरेको छ । गैरकानूनी रुपमा १८ करोड ६६ लाख ५ हजार रुपैयाँ सम्पत्ति आर्जन गरेको दावीसहित अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए । खड्कासहित उनको सम्पत्ति लुकाउनमा संलग्न अन्य केहीविरुद्ध पनि मुद्दा […]

Read More →
Latest

विर्तामोडमा जडान भयो ६४ वटा सिसीटिभी क्यामेरा

By   /  January 6, 2019  /  समाज  /  Comments Off on विर्तामोडमा जडान भयो ६४ वटा सिसीटिभी क्यामेरा

विर्तामोड । झापाको विर्तामोड बजारको सुरक्षाका लागि ६४ वटा सिसी टिभी क्यामेरा जडान गरिएको छ। ८० लाख ४३ हजार २ सय ७० रुपैयाँ खर्च गरेर सिसी क्यामेरा जडान गरिएको हो। प्रायः सबै सार्वजनिक स्थलमा सुरक्षाका लागि सिसी टिभी क्यामेरा जडान गरिएको छ। यसमा विभिन्न संघसंस्था, नागरिक समाजबाट पनि सहयोग भएको हो। क्यामेरा जडानपछि इलाका प्रहरी […]

Read More →
Latest

सुगतरत्न कंसाकारमाथि कार्यकक्षमै कालोमोसो दलियो

By   /  January 4, 2019  /  समाज  /  Comments Off on सुगतरत्न कंसाकारमाथि कार्यकक्षमै कालोमोसो दलियो

वाइडबडी खरीद प्रकरणमा मुछिएका नेपाल वायुसेवा निगमका महाप्रन्धक सुगत रत्न कंसाकारलाई कालो मोसो दलिएको छ । शुक्रबार अपरान्ह सुन्धारा स्थित निगमको कार्यकक्षमा कंसारकामाथि मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीको भातृ संगठन क्रान्तिकारी यूवा लिग नेपाल तीन नम्बर प्रदेशका कार्यकर्ताहरुले कालोमोसो दलेका हुन ।

Read More →
Latest

सञ्चारकर्मी रवि लामिछाने र उनकी पत्नी ईशाको सम्बन्ध बिच्छेद

By   /  January 4, 2019  /  समाज  /  Comments Off on सञ्चारकर्मी रवि लामिछाने र उनकी पत्नी ईशाको सम्बन्ध बिच्छेद

काठमाडाैँ । सञ्चारकर्मी रवि लामिछाने र उनकी पत्नी ईशाको सम्बन्ध बिच्छेद भएको छ । उनीहरुले केही दिनअघि मात्रै डिभोर्स गरेका छन् । लामो समयदेखि सम्बन्धमा खटपट रहेपछि अन्ततः उनीहरु सम्बन्ध बिच्छेदसम्म पुगेका हुन् । रवि र ईशाका दुई छोरी छन् । दुवै छोरीको जिम्मेवारी आफूले लिएको रविले जानकारी दिएका छन् । रविसँग डिभोर्सपछि ईशा एक हप्ता […]

Read More →
Latest

लागुऔषध चरेससहित दुई भारतीय पक्राउ

By   /  January 3, 2019  /  समाज  /  Comments Off on लागुऔषध चरेससहित दुई भारतीय पक्राउ

धादिङ । बिक्रीका लागि भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले धादिङको गजुरीबजार नजीकैबाट आज बिहान २३५ किलोग्राम प्रतिबन्धित लागुऔषध चरेससहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । काठमाडाँैबाट भारततर्फ कन्टेनर ट्रकमा लोड गरी लैजाँदै गरेको अवस्थामा सुराकीका आधारमा अवैध लागुऔषध चसेरसहित प्रहरीले उनीहरूलाई पक्राउ गर्न सफल भएको हो । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशस्थित एकानिघौली टीकापुरग्राम […]

Read More →
Latest

पूर्वी नाका काँकरभिट्टाबाट नेपाल आउने पर्यटक घटे

By   /  January 3, 2019  /  अर्थतन्त्र, समाज  /  Comments Off on पूर्वी नाका काँकरभिट्टाबाट नेपाल आउने पर्यटक घटे

भद्रपुर । अध्यागमन कार्यालय काँकडभिट्टाले नेपालको पूर्वी नाका हुँदै नेपाल भित्रिने पर्यटक घटेको जनाएको छ । कार्यालयको तथ्याङ्कअनुसार सन् २०१७ को तुलनामा सन् २०१८ मा काँकडभिट्टा नाकाबाट नेपाल भित्रिने पर्यटक ३२२ ले घटेका हुन् तर बाहिर भने बढेका छन् । सोही नाकाबाट बाहिरीने पर्यटक भने १३९ ले बढेको कार्यालयले जनाएको छ । कार्यालयको तथ्याङ्कअनुसार सन् […]

Read More →