Loading...
You are here:  Home  >  समाज  -  Page 6
Latest

दुर्गादेवी पन्तले डिएनए परीक्षणका लागि रगतको नमुना दिएपछि पन्त परिवारमा द्वन्द्व चर्कियो

By   /  January 10, 2019  /  समाज  /  Comments Off on दुर्गादेवी पन्तले डिएनए परीक्षणका लागि रगतको नमुना दिएपछि पन्त परिवारमा द्वन्द्व चर्कियो

कञ्चनपुर । निर्मलाको शरीरबाट निकालिएको डीएनए वास्तविक भए नभएको पुष्टि गर्न आमा दुर्गादेवी पन्तले रगतको नमुना दिएपछि पन्त परिवारमा द्वन्द्व चर्किएको छ । आफुसँग सल्लाहा नगरी रगतको नमूना संकलन गर्न दिएको भन्दै दुर्गादेवि पन्तलाई श्रीमान यज्ञराज पन्त र उनकी कान्छी श्रीमती लक्ष्मी पन्तले हातपात गरेका छन् । छोरीको स्वभावमा भएको डीएनए वास्तविक भए नभएको पुष्टि […]

Read More →
Latest

जापानी विदेशमन्त्रीले भनेः नेपाली कामदार लैजान समस्या छैन

By   /  January 10, 2019  /  समाज  /  Comments Off on जापानी विदेशमन्त्रीले भनेः नेपाली कामदार लैजान समस्या छैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसंग जापानका विदेशमन्त्री तारो कोनोले आज शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा नेपाल–जापानबीच सिधा हवाई सेवा सञ्चालन गर्ने बिषयमा छलफल भएको छ । जापानी विदेश मन्त्री कोनोले टोकियो र ओशाकामा नेपालसंग सिधा हवाई सेवा सञ्चालनको प्रकृया अगाडि बढेको जानकारी दिएका थिए । त्यसैगरी नेपाली कामदार […]

Read More →
Latest

कचनकवल गाउँपालिकाले पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउने

By   /  January 9, 2019  /  राजनीति, समाज  /  Comments Off on कचनकवल गाउँपालिकाले पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउने

विर्तामोड । झापाको कचनकवल गाउँपालिकाले पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउने भएको छ । पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउँदै गाउँपालिकाभर  सार्वजनिक विदा नै दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष अञ्जार आलमले जानकारी दिए । स्थानीय तहको निर्वाचनमा कचनकवल गाउँपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीले विजय प्राप्त गरेको थियो । गाउँपालिकाको निर्णयबाट आफूलाई अत्यन्तै खुशी लागेको […]

Read More →
Latest

निर्मलाकी आमाले दिइन् डीएनए परीक्षण गराउन रगत

By   /  January 9, 2019  /  समाज  /  Comments Off on निर्मलाकी आमाले दिइन् डीएनए परीक्षण गराउन रगत

कन्चनपुर । बलात्कारपछि हत्या गरिएकी कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तकी आमा दुर्गादेवी पन्तले आफ्नो डीएनए परीक्षण गराउन रगतको नमुना दिएकी छन् । निर्मलाको ‘भजाइनल स्वाब’को डीएनए वास्तविक भए/नभएको पुष्टि गर्न आफूले डीएनए परीक्षण गराउन लागेको उनले बताइन् । बुधबार रगतको नमुना परीक्षण गराउन महाकाली अञ्चल अस्पतालमा रगतको नमुना संकलन गराएको जिल्ला प्रहरी कार्यालय कन्चनपुरले […]

Read More →
Latest

गंगामायाद्वारा नेपालस्थित संयुक्त राष्ट्रसंघीय कार्यालयमा न्यायको अपिल

By   /  January 9, 2019  /  समाज  /  Comments Off on गंगामायाद्वारा नेपालस्थित संयुक्त राष्ट्रसंघीय कार्यालयमा न्यायको अपिल

काठमाडौं । गोरखा, फुजेलकी गंगामाया अधिकारीले नेपालस्थित संयुक्त राष्ट्रसंघीय कार्यालयमा पुगेर न्यायका लागि सहयोगको अपिल गरेकी छन् । बुधबार राष्ट्रसंघीय कार्यालयका संयोजक भ्यालरी जुलियन्डसँगको भेटमा उनले राज्यले आफ्नो परिवारलाई न्याय दिन नसकेको भन्दै आफूले भोगेको अन्यायलाई अन्तर्राष्ट्रिकरण गर्न सहयोग गरिदिन आग्रह गरिन् । न्यायका लागि आफ्नो संघर्ष जारी रहको पनि गंगामायाले बताइन् । उनले संयुक्त […]

Read More →
Latest

अख्तियारद्वारा सहसचिव विरुद्ध विशेष अदालतमा मुद्दा दायर

By   /  January 9, 2019  /  समाज  /  Comments Off on अख्तियारद्वारा सहसचिव विरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था विभागका तत्कालीन महानिर्देशक चन्द्रमान श्रेष्ठले पदको दुरुपयोग गरी स्रोत नखुलेको सम्पत्ति जम्मा पारेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । श्रेष्ठ हाल वन तथा वातावरण मन्त्रालयको सहसचिवमा कार्यरत् छन् । सार्वजनिक सेवाको पदमा रहँदा आफ्नो पद तथा अधिकारको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको सम्बन्धमा छानबिन […]

Read More →