Loading...
You are here:  Home  >  समाज  -  Page 569
Latest

जेष्ठ नागरिक भेटघाट चौतारीको शिलान्यास

By   /  May 31, 2016  /  समाज  /  Comments Off on जेष्ठ नागरिक भेटघाट चौतारीको शिलान्यास

झापाको मेचीनगरमा जेष्ठ नागरिक भेटघाट चौतारी निर्माण हुने भएको  छ ।

Read More →
Latest

युथ एक्सनकाे यौन तथा प्रजनन् अधिकार सम्बन्धी पैरवी तथा सञ्चार अभिवृद्धि तालिम सुरू

By   /  May 30, 2016  /  समाज  /  Comments Off on युथ एक्सनकाे यौन तथा प्रजनन् अधिकार सम्बन्धी पैरवी तथा सञ्चार अभिवृद्धि तालिम सुरू

फिक्कल । यौन तथा प्रजनन् अधिकार बारे पैरवी तथा सञ्चार अभिवृद्धि सम्बन्धी तीन दिने तालिम सुरु भएको छ । युथ एक्सन नेपालले इलामसहित विभिन्न जिल्लामा युवा अभियान्ता, अधिकारकर्मी र रेडीयोमा आवद्धलाई उक्त तालिम दिइएको युथ एक्सन झापाका कार्यक्रम संयोजक दिपक दासले जनाए । युथ एक्सन नेपालका केन्द्रीय कार्यालयका पुण्य भण्डारी, अरुणा खड्का, नेपाल परिवार नियोजन […]

Read More →
Latest

विराटको उद्घोषण तालिम सकियो

By   /  May 30, 2016  /  समाज  /  Comments Off on विराटको उद्घोषण तालिम सकियो

विर्तामोड । रेडियो विराट ८८.५ मेगाहर्ज र जिल्ला विकास समिति, झापाको सहकार्यमा भएको आदिवासी, जनजाति तथा दलित वर्ग लक्षित उद्घोषण, नेतृत्व र व्यक्तित्व विकास तालिम सकिएको छ । विर्तामोडस्थित होटल हिकोलामा ५ दिनसम्म तालिम भएको थियो । रेडियो विराटकी प्रबन्ध निर्देशक लीला अनमोल मुख्य सहजकर्ता रहेको तालिममा ज्ञानेन्द्र निरौला, देवेन्द्र प्रसाईं, इन्द्रसिंह राजवंशी र गौरव […]

Read More →
Latest

ताप्लेजुङका पहिलो पत्रकार अधिकारीको निधन

By   /  May 29, 2016  /  समाज  /  Comments Off on ताप्लेजुङका पहिलो पत्रकार अधिकारीको निधन

ताप्लेजुङ। ताप्लेजुङका पहिलो पत्रकार गोपीकृष्ण अधिकारीको निधन भएको छ । बिरामी भएपछि काठमाडौँको ग्राण्डी अस्पतालमा भर्ना हुनुभएका अधिकारीको उपचारकै क्रममा शनिबार राति निधन भएको उहाँका छोरा सुशील अधिकारीले जानकारी दिनुभयो । उहाँले राष्ट्रिय समाचार समितिको संवाददाता भइ कार्य गर्नु भएको थियो । उहाँले जिल्लामै पहिलोपटक ताप्लेजुङ साप्ताहिक पत्रिका सञ्चालनमा ल्याउनुभएको थियो । त्रिहत्तर वर्षीय अधिकारीको आजै […]

Read More →
Latest

झापाका २५ कैदी रिहा

By   /  May 29, 2016  /  समाज  /  Comments Off on झापाका २५ कैदी रिहा

झापा । नवौं गणतन्त्र दिवसको उपलक्ष्यमा झापा कारागारबाट २५ कैदीले आम माफी पाएका छन् । असल चालचलन भई कैदको सजाय छोट्याउन योग्य र उपयुक्त देखिएका २५ जना कैदी आम माफी पाई आज कैद मुक्त भएका हुन् । गणतन्त्र दिवसको अवसरमा विभिन्न समयमा विभिन्न मुद्दामा कैद सजाय भोग्दै आएका ४ महिला सहित २५ जना कैद मुक्त भएको […]

Read More →
Latest

पियनदेखी राष्ट्रपतिको तलब कति भयो ? (हेर्नुहोस् सूचीसहित)

By   /  May 29, 2016  /  अर्थतन्त्र, समाज  /  Comments Off on पियनदेखी राष्ट्रपतिको तलब कति भयो ? (हेर्नुहोस् सूचीसहित)

सरकारी कर्मचारीको तलब वृद्धिसँगै अब कार्यालय सहयोगी (पियन) को तलब २३ हजार ८ सय १७ रुपैँया पुगेको छ । हरेक सरकारी कर्मचारीको आधारभूत तलबमा अब २५ प्रतिशतले बृद्धि भएको छ । यसरी बढेको तलबमा कर्मचारीले पाउँदै आएको महंगी भत्ता र ग्रेड थप हुने व्यवस्थालाई यथावत राखिएको छ । तलब वृद्धिपछि ग्रेडका कारण कार्यालय सहयोगीले पाउने […]

Read More →