Loading...
You are here:  Home  >  समाज  -  Page 4
Latest

अधिकांश शिक्षितका घरमा नै महिनावारी हुँदा छाउ बार्ने चलन कायमै

By   /  January 13, 2019  /  समाज  /  Comments Off on अधिकांश शिक्षितका घरमा नै महिनावारी हुँदा छाउ बार्ने चलन कायमै

जाजरकोट । जाजरकोटका अधिकांश शिक्षितका घरमा नै महिनावारी हुँदा छाउ बार्ने चलन कायमै रहेको छ । देउता रिसाउने, अशुभ हुने लगायत सामाजिक मान्यताका कारण छाउ बार्ने गरेको पाइएको हो । जिल्लाका केही ठाउँमा अहिले पनि छाउगोठमै गएर बस्ने गरिएको छ । परम्परागत सोच र सामाजिक परम्पराको दवाबमा यस्तो गर्न बाध्य भएको शिक्षित परिवारले नै बताएका […]

Read More →
Latest

काम्दै गरेका बालबालिकाले न्यानो कपडा पाउँदा खुशीले रोए

By   /  January 13, 2019  /  समाज  /  Comments Off on काम्दै गरेका बालबालिकाले न्यानो कपडा पाउँदा खुशीले रोए

पाँचथर । सामाजिक क्षेत्रमा क्रियाशील युवाहरुकाे संस्था पहिलाे पाहिला नेपालले पाँचथरकाे एक विद्यालयमा अध्ययनरत ३६ विद्यार्थीलाई न्यानाे कपडा वितरण गरेकाे छ । संस्थाकाे विर्तामाेड शाखाले पाँचथर जिल्ला याङवरक गाउँपालिका ३ मा रहेकाे गुप्तेस्वर माध्यमिक बिद्यालयमा अध्यनरत बिद्यार्थीहरु लाई न्यानो माया अभियान अन्तर्गत न्यानो लुगाहरु वितरण गरेक हाे । गरिबीका कारण पहाडी जिल्लाका विद्यार्थीहरु न्यानो लुगाकाे […]

Read More →
Latest

लेन अनुशासन पालना नगर्ने १४ हजार २ सय ३१ सवारी साधनका चालकलाई कारवाही

By   /  January 13, 2019  /  समाज  /  Comments Off on लेन अनुशासन पालना नगर्ने १४ हजार २ सय ३१ सवारी साधनका चालकलाई कारवाही

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चालू आर्थिक वर्षमा लेन अनुशासन पालना नगर्ने १४ हजार २३१ सवारी साधनका चालकलाई कारवाही गरेको छ । महाशाखाको टोलीले सडकमा लेन अनुशासन पालना नगरी जथाभावी सवारी साधन चलाउने सवारी चालकलाई कारवाही गरेको हो । जसमा पुरुष १३ हजार ३३० र महिला ९०१ महिला चालक रहेका छन् । महाशाखाका प्रमुख […]

Read More →
Latest

छोरा झुन्डिएको र आमा भुइँमा लडेको अवस्थामा शव भेटियो

By   /  January 13, 2019  /  समाज  /  Comments Off on छोरा झुन्डिएको र आमा भुइँमा लडेको अवस्थामा शव भेटियो

रुकुम ।  सिस्ने गाउँपालिका–६ की ३० वर्षीया रेनुका केसी शाह र उनका २० महीनाका नाबालक छोरा एटियम शनिबार जङ्गलमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) ले जनाएको छ । उनी पुस २६ गते औषधि गर्न नेपालगञ्ज जाने भन्दै घरबाट निस्किएकी थिइन । घरदेखि तीन किलोमिटर टाढाको उदीनढुङ्गा भन्ने जङ्गलमा छोरा झुन्डिएको र आमा […]

Read More →
Latest

रुपन्देहीमा प्रहरी र तस्करबीच गोली हानाहान हुँदा एक तस्करको मृत्यु

By   /  January 13, 2019  /  समाज  /  Comments Off on रुपन्देहीमा प्रहरी र तस्करबीच गोली हानाहान हुँदा एक तस्करको मृत्यु

भैरहवा । रुपन्देहीमा प्रहरी र तस्करबीच गोली हानाहान हुँदा एक तस्करको मृत्यु भएको छ । सिद्धार्थनगर नगरपालिका–१०, शंकरपुरमा गस्तीमा खटिएको प्रहरी टोलीमाथि अकस्मात् गोली प्रहार भएपछि जवाफी कारबाहीमा ती तस्करको मृत्यु भएको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक हृदय थपाले जानकारी दिए । भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका करीब ३०–३५ वर्ष उमेरका एक तस्करले प्रहरीमाथि गोली […]

Read More →
Latest

प्रधानसेनापति थापालाई भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान

By   /  January 12, 2019  /  समाज  /  Comments Off on प्रधानसेनापति थापालाई भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान

काठमाडौ । प्रधानसेनापति पूर्णचन्द्र थापालाई भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । भारत भ्रमणमा रहेका थापालाई भारतका राष्ट्रपति रामनाथ कोविन्दले एक समारोहकाबीच दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।  भारतीय राष्ट्रपति रामनाथ कोबिन्दले नेपाली भाषामा ट्वीट गर्दै नेपालका सेनापतिलाई सम्मान गरेको फोटो सार्वजनिक गरेका छन् । शनिबार राष्ट्रपति कोबिन्दले आफ्नो आधिकारिक […]

Read More →