Loading...
You are here:  Home  >  समाज  -  Page 3
Latest

डा. केसीको ज्यान जोगाउने हो भने तत्काल आइसियु चाहिन्छः इलाम अस्पताल

By   /  January 14, 2019  /  समाज, स्वास्थ्य  /  Comments Off on डा. केसीको ज्यान जोगाउने हो भने तत्काल आइसियु चाहिन्छः इलाम अस्पताल

इलाम । ६ दिनदेखि इलाममा सत्याग्रहमा रहेका प्रा. डा. गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको चिकित्सकहरुले बताएका छन् । निमोनियाको संक्रमण भएपछि आइतबार रातिदेखि इलाम जिल्ला अस्पतालमा लगिएका डा. केसीको दायाँ फोक्सोमा निमोनियाको संक्रमण भएको र मुटुको चाल घटेर ३४ मा झर्ने र बढेर २४० सम्म पुग्ने गरेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । […]

Read More →
Latest

डा. गोविन्द केसीको रक्तचाप कम हुँदै गएपछि जिल्ला अस्पताल इलाममा भर्ना

By   /  January 14, 2019  /  समाज, स्वास्थ्य  /  Comments Off on डा. गोविन्द केसीको रक्तचाप कम हुँदै गएपछि जिल्ला अस्पताल इलाममा भर्ना

इलाम । ६ दिनदेखि सत्याग्रहमा रहेका डा. गोविन्द केसीको रक्तचाप कम हुँदै गएपछि जिल्ला अस्पताल इलाममा भर्ना गरिएको छ । चिकित्सकहरुले गरेको स्वास्थ्य परीक्षणका क्रममा डा. केसीको स्वास्थ्यमा गम्भीर समस्या आउन थालेको भन्दै अस्पताल भर्ना गर्न आग्रह गरेका थिए । चिकित्सकहरुको सल्लाहअनुसार नै उनलाई सोमबार विहान जिल्ला अस्पतालमा भर्ना गरिएको हो ।  डा. केसीले अस्पतालमा […]

Read More →
Latest

अद्यावधिक नभएका कर्मचारीले पनि समायोजनका लागि फाराम भर्न सक्ने

By   /  January 14, 2019  /  समाज  /  Comments Off on अद्यावधिक नभएका कर्मचारीले पनि समायोजनका लागि फाराम भर्न सक्ने

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती किताबखानामा अद्यावधिक नभएका कर्मचारीले पनि समायोजनका लागि फाराम भर्न सक्ने व्यवस्था गरेको छ । समायोनजका लागि फाराम भर्न दुई दिनमात्र बाँकी रहँदा अद्यावधिक गर्न बाँकी भएका कर्मचारीलेसमेत समायोनजका लागि फाराम भर्न सक्ने मन्त्रालय समायोजन शाखाका उपसचिव अनिता निरौलाले जानकारी दिइन् । यसअघि अनिवार्यरुपमा विवरण अद्यावधिक गरेरमात्र […]

Read More →
Latest

बीरगन्जको श्रीपुरमा आगलागी, दुईजना गम्भिर घाइते

By   /  January 14, 2019  /  समाज  /  Comments Off on बीरगन्जको श्रीपुरमा आगलागी, दुईजना गम्भिर घाइते

  पर्साको बीरगन्ज महानगरपालिका वडा नं ११ मा आगलागी भएको छ । आगलगीबाट दुइ जना गम्भिर घाइते भएको अस्पतालले जनाएको छ । खाना पकाउनको लागि बालिएको ग्यास पड्किँदा आगो लागेको स्थानीयको भनाइ छ । बीरगन्जको श्रीपुरस्थित जगरनाथ महतो घरमा ग्यास पडकेर आगलगी हुँदा लाखौँको धनमाल जलेर नष्ट हुनुको साथै दाम्पती नै जलेर गम्भिर घाइते भएको […]

Read More →
Latest

मन्त्री यादवले सचिव झालाई किन कुटे ?

By   /  January 14, 2019  /  राजनीति, समाज  /  Comments Off on मन्त्री यादवले सचिव झालाई किन कुटे ?

काठमाडौं । प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले आइतबार दिउँसो वन,वातावरण तथा पर्यटन मन्त्रालयका सचिव विद्यानाथ झालाई आफ्नो कार्यकक्षमा बोलाए। करिब पाैने तीन बजे उनी डायरी बोकेर मन्त्री यादबको कार्यकक्ष पुगे। अर्थमन्त्रीको कार्यकक्षमा प्रदेश नं. २ का सभामुख सरोजकुमार यादव बसिरहेका थिए। मन्त्री यादवले आफूले भनेका योजनामा बजेट नपारेको भन्दै सुरुमै आक्रोश […]

Read More →
Latest

लागू औषध चरेश तथा टयाब्लेटसहित ३ जना पक्राउ

By   /  January 13, 2019  /  समाज  /  Comments Off on लागू औषध चरेश तथा टयाब्लेटसहित ३ जना पक्राउ

वीरगञ्‍ज । प्रहरीले लागू औषध चरेश तथा टयाब्लेटसहित ३ जनालाई पक्राउ गरेको छ। प्रहरीले भारत बिहार पुर्वी चम्पारण मोतिहारी जिल्ला पोष्ट बडा चकिया ग्राम शेखी चकिया वडा नं.११, बस्ने २१ वर्षीय सहदेव पण्डित र पर्साको कालिकामाई गाउपालिका वडा नम्बर २, बस्ने १९ वर्षीय अकिलेश कानु र वीरगञ्ज महानगरपालिका वडा नं.१६, नगवा बस्ने १९ वर्षीय अनुतम बहादुर […]

Read More →