Loading...
You are here:  Home  >  समाज  -  Page 2
Latest

प्रधानमन्त्रीको सन्देशः सांस्कृतिक विविधताले हाम्रो एकतालाई अझ मजबुत बनाएको छ

By   /  January 15, 2019  /  समाज  /  Comments Off on प्रधानमन्त्रीको सन्देशः सांस्कृतिक विविधताले हाम्रो एकतालाई अझ मजबुत बनाएको छ

काठमाडौँ  । प्रधानमन्त्री केपी शर्मा ओलीले सांस्कृतिक विविधताले हाम्रो एकतालाई अझ मजबुत बनाएको बताउनुभएको छ । माघे सङ्क्रान्तिको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइप्रति सुस्वास्थ्य, दीर्घायू, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि विज्ञप्तिमार्फत शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषता नेपालको मौलिक पहिचान भएको र विविधताबीचको […]

Read More →
Latest

राष्ट्रपतिद्वारा माघी र माघे संक्रान्तिको शुभकामना

By   /  January 15, 2019  /  समाज  /  Comments Off on राष्ट्रपतिद्वारा माघी र माघे संक्रान्तिको शुभकामना

काठमाडौँ । राष्ट्रिपति विद्यादेवी भण्डारीले माघ १ गते आ–आफ्नै परम्परा र शैलीमा मनाउने माघे सङ्क्रान्ति पर्वको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ । आज शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले माघे सङ्क्रान्ति पर्व स्नान, दान, पूजाअर्चना, मनोरञ्जनका साथै मिष्ठान्न भोजन गर्दै मनाउने […]

Read More →
Latest

नाइके छानेर माघी पर्व मनाइँदै

By   /  January 15, 2019  /  समाज  /  Comments Off on नाइके छानेर माघी पर्व मनाइँदै

काठमाडौँ  । थारू समुदायका मानिसले माघ १ गतेलाई नयाँ वर्षका रुपमा धुमधामका साथ स्नान, दान एवम् खानपिन र रमाइलो गरेर माघी पर्व मनाउँदैछन् । सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारू समुदायको नयाँ वर्ष माघी पर्व पर्दछ । माघ १ गतदेखि पाँच दिनसम्म धुमधामका साथ तराई क्षेत्रमा यो पर्व मनाइन्छ । पुसको अन्तिम […]

Read More →
Latest

आज माघे संक्रान्ति पर्व धुमधाम मनाईंदै

By   /  January 15, 2019  /  समाज  /  Comments Off on आज माघे संक्रान्ति पर्व धुमधाम मनाईंदै

काठमाडौँ ।  पवित्र नदी एवं त्रिवेणीमा स्नान, जप, तप, ध्यान र दान गरी घ्यू, चाकु, तरुल एवं खिचडी खाई माघे (मकर) सङ्क्रान्ति पर्व आज देशभर मनाइँदैछ । 

सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण शुरु हुने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति भनिन्छ । माघ १ गतेबाटै उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । 

Read More →
Latest

कर्मचारी समायोजन स्वेच्छिक हुनुपर्ने माग गर्दै सर्वोच्चमा रिट

By   /  January 14, 2019  /  समाज  /  Comments Off on कर्मचारी समायोजन स्वेच्छिक हुनुपर्ने माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं ।  कर्मचारी समायोजन स्वेच्छिक हुनुपर्ने माग गर्दै  सर्वोच्च अदालतमा रिट निवेदन दायर भएकाे छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र व्यवस्थापिका संसद्लाई विपक्षी बनाइ कर्मचारी समायोजन अध्यादेशविरुद्ध सोमबार नायव सुब्बा अमरसिंह ओलीका तर्फबाट तोयानाथ ढुङ्गानाले रिट दायर गरेका हुन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यही पुस ११ गते […]

Read More →
Latest

सचिव कुट्ने मन्त्रीलाई कारबाही गर्न कर्मचारीहरुको २४ घन्टे ‘अल्टिमेटम’

By   /  January 14, 2019  /  राजनीति, समाज  /  Comments Off on सचिव कुट्ने मन्त्रीलाई कारबाही गर्न कर्मचारीहरुको २४ घन्टे ‘अल्टिमेटम’

जनकपुर । प्रदेश नम्बर–२ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले सचिव विद्यानाथ झामाथि गरेको हातपातको विरोध गर्दै निजामती कर्मचारीसम्बद्ध संगठनहरुले मुख्यमन्त्री र धनुषाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् । निजामती कर्मचारीहरुको अधिकारिक ट्रेड युनियन र अन्य संगठनहरुले सोमबार संयुक्तरुपमा मुख्यमन्त्री लालबाबु राउत र प्रमुख जिल्ला अधिकारी प्रदीप कँडेललाई ज्ञापनपत्र बुझाउँदै दोषीमाथि कारबाहीका लागि […]

Read More →