Loading...
You are here:  Home  >  शिक्षा
Latest

अघि बढ्दै कचनकवल, पहिलो प्राथमिकतामा ‘शिक्षा’

By   /  January 31, 2020  /  खबरमञ्च विशेष, शिक्षा  /  Comments Off on अघि बढ्दै कचनकवल, पहिलो प्राथमिकतामा ‘शिक्षा’

शिक्षा बिनाको विकास अपूर्ण रहेको भन्दै गाउँपालिकाले नीति तथा कार्यक्रमा शिक्षाका सवालमा निकै बजेट छुट्याएको छ ।

Read More →
Latest

बिएण्डसीलाई सम्बन्धन दिन झापाका सांसदको माग

By   /  January 20, 2020  /  शिक्षा, स्वास्थ्य  /  Comments Off on बिएण्डसीलाई सम्बन्धन दिन झापाका सांसदको माग

  काठमाडौं । राष्ट्रिय सभा सदस्य हरिचरण शिवाकोटीले झापामा सञ्चालित विएण्डसी अस्पतालले मेडिकल कलेजको सम्बन्धन नपाएको बारे सरकारसंग जवाफ माग गरेका छन् । प्रदेश नं १ बाट राष्ट्रियसभामा प्रतिनिधित्व गरेका सांसद शिवाकोटीले भौतिक पूर्वाधार निर्माणका सम्पूर्ण काम पुरा गरेर सबै मापदण्ड पूरा गर्दा पनि सम्बन्धन नदिइएको भन्दै आपत्ति जनाए । राष्ट्रियसभाको सोमबारको बैठकमा बोल्दै उनले […]

Read More →
Latest

छात्रवृत्ति पाउन अब कक्षा ६ देखि १० सम्म सामुदायिक विद्यालय पढ्नै पर्ने

By   /  January 16, 2020  /  शिक्षा  /  Comments Off on छात्रवृत्ति पाउन अब कक्षा ६ देखि १० सम्म सामुदायिक विद्यालय पढ्नै पर्ने

उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति पाउन अब कक्षा ६ देखि १० सम्म सामुदायिक विद्यालयनै पढ्नु पर्ने भएको छ ।

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले बिहीबार केही नेपाल ऐन संशोधनसहित पारित गर्दै कक्षा ६ देखि १० सम्म सामूदायिक विद्यालय पढेकाले मात्र उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति पाउने व्यवस्था राखेको हो । यसअघिसम्म क्षेत्रगत तथा आर्थिक स्थितिलाई समेत हेरेर छात्रवृत्ति दिइँदै आएको थियो।

Read More →
Latest

त्रिभुवन विश्वविद्यालयका उपकुलपति बाँस्कोटाको कार्यकक्षमा तोडफोड

By   /  December 29, 2019  /  शिक्षा  /  Comments Off on त्रिभुवन विश्वविद्यालयका उपकुलपति बाँस्कोटाको कार्यकक्षमा तोडफोड

काठमाडौँ । केही विद्यार्थीले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाको कार्यकक्षमा तोडफोड गरेका छन् । आइतबार दिउँसो केही विद्यार्थीले उपकुलपतिलाई भेट गर्ने भन्दै कार्यकक्षमा छिरेर उनको कार्यकक्षमा रहेको कुर्सी र टेबल तोडफोड गरेका हुन् । टेबलमा रहेका कागजात छरपस्ट भएको र सिसाको कप फुटेको छ। उपकुलपतिले आफूखुसी विभिन्न विभाग र क्याम्पसमा तीन महिने नियुक्ति गरेको विषयमा […]

Read More →
Latest

याेे वर्षको एसईई परीक्षा चैत ६ गतेबाट, यस्ताे छ तालिका

By   /  December 17, 2019  /  शिक्षा  /  Comments Off on याेे वर्षको एसईई परीक्षा चैत ६ गतेबाट, यस्ताे छ तालिका

काठमाडौँ । यस बर्षको एसईईको परिक्षा चैत ६ गतेबाट सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको परीक्षा तालिका अनुसार चैत ६ गतेबाट सुरु हुने परिक्षा चैत १७ गते सकिनेछ ।

Read More →
Latest

सुरुङ्गाका बेदान्तले जिते ‘सहारा सूर्योदय एक्स्टेम्पर स्पिच कन्टेस्ट’को उपाधी

By   /  November 16, 2019  /  शिक्षा  /  Comments Off on सुरुङ्गाका बेदान्तले जिते ‘सहारा सूर्योदय एक्स्टेम्पर स्पिच कन्टेस्ट’को उपाधी

विर्तामोड । सहारा सूर्योदय एक्स्टेम्पर स्पिच कन्टेस्ट २०७६ को उपाधी झापाको कन्काई नगरपालिका ४ सुरुङ्गामा रहेको मेरी गोल्ड अंग्रेजी माध्यमिक विद्यालयका बेदान्त तिम्सीनाले जितेका छन् । सूर्योदय टेलिभिजनले आयोजना गरेको यस प्रतियोगिताको उपाधी कक्षा १०मा अध्यनरत तिम्सिनाले जितेका हुन् । शुक्रवार भएको फाइलल प्रतियोगितामा भद्रपुर नगरपालिका २मा रहेको ज्ञानसरोबर माध्यमिक विद्यालयमा कक्षा ९मा अध्यनरत रीना […]

Read More →