Loading...
You are here:  Home  >  खबरमञ्च विशेष
Latest

भद्रपुरकी रूपाकाे जीवन बचाउन एकजुट हुँदै युवा, सहयाेग गर्न सबैमा अाग्रह

By   /  October 7, 2017  /  खबरमञ्च विशेष, समाज  /  No Comments

22008132_1479236068821489_8705076603051312864_n

झापा ।  हरेक मानिसका अाफ्नै सपना हुन्छन् । त्यसमाथि पनि चिकित्सा क्षेत्रसंग सम्बन्धित मान्छेकाे जीवनमा के हाेला सपना ? सजिलै ठम्याउन सकिन्छ, कुनै राम्राे अस्पतालमा जागिर खाने र विरामीकाे सेवा गर्ने । तर जब त्याे सपना केबल सपनामा सिमित हुन्छ अनि बिरामीकाे सेवा गर्छु भनेर देखेरकाे सपनाकाे सट्टा अाफ्नै जीवन मृत्युकाे संघारमा पुग्छ । त्यस बेलाकाे […]

Read More →
Latest

युवाको चाहना- खबरमञ्च युवामैत्री होस्

By   /  May 30, 2017  /  अन्तरवार्ता, खबरमञ्च विशेष  /  No Comments

Youth Vox Pop

खबरमञ्च दोस्रो वर्ष पुगेको अवसरमा हामीले केही युवालाई तपाईंलाई खबरमञ्च कस्तो लाग्छ ? केके सुधार गर्नु पर्ला ? कस्तो सामग्रीको अपेक्षा गर्नु भएको छ ? भनेर सोधका थियौं । प्रस्तुत छ, उनीहरुको धारणाको सम्पादित अंशः –

Read More →
Latest

पाठकको नजरमा खबरमञ्चः थोरै समयमा भिन्न पहिचान बनाउन सफल

By   /  May 29, 2017  /  अन्तरवार्ता, खबरमञ्च विशेष  /  No Comments

Cover of Vox Pop 1

आजदेखि खबरमञ्च पहिलो वर्ष पूरा गरेर दोस्रो वर्षमा प्रवेश गरेको छ । यो अवसरमा हामीले विभिन्न क्षेत्र र विधामा संलग्न व्यक्तित्वलाई तपाईंलाई खबरमञ्च कस्तो लाग्छ भनेर प्र्रतिक्रिया बुझ्ने कोशिस गरेका थियौं । प्रस्तुत छ, उनीहरुको भनाइको सम्पादित अंशः–

Read More →
Latest

तस्वीरमा पाँचथर फालेलुङ चाररातेको चौंरी महोत्सव

By   /  April 15, 2017  /  खबरमञ्च विशेष  /  No Comments

IMG_3331 copy

फालेलुङ । पाँचथरको उच्च पहाडी क्षेत्र फालेलुङ चार रातेमा बैसाख १ गते नयाँ बर्षमा चौंरी महोत्सवको आयोजना गरिएको छ । जहाँ भारत तथा नेपालका पर्यटकहरुले महोत्सवमा प्रदर्शनमा राखिएका चौंरी हेरेर रमाएका थिए । त्यहाँका दृश्य झनै मनमोहक छन् । हेर्नुहोस् तस्वीरहरुः 

Read More →
Latest

हिम्मतिली निरु – चारआली झापाकी मोटरसाइकल मेक्यानिक

By   /  April 4, 2017  /  खबरमञ्च विशेष  /  No Comments

20161115_154309

चारआली । उनको दैनिकी सुन्दा कुनै पुरुषको भन्दा कम छैन । उनको काम विहान छोरा छोरीलाई तयार पारेर विद्यालय पठाउनु, अनि चारआली झापामा आफ्नै घरमा रहेको मोटरसाइकल ग्यारेजमा मोटरसाइकल बनाउनु हो । करीब १२ बर्षदेखि उनी मोटरसाइकलका हरेक काम गर्छिन् । सामान्यदेखि इन्जिन मर्मतसम्म । उनी हुन् हिम्मतिली निरु परियार । अन्य काम बाहेक प्रायः […]

Read More →
Latest

रोजगारीको खोजी गरिरहेका यी युवाको दुःख कहिले बुझ्ने सरकार ?

By   /  March 22, 2017  /  खबरमञ्च विशेष  /  No Comments

IMG_2998 copy

विर्तामोड । झापा विराटपोखर घर भएका प्रकाश कट्टेलले सन् २०१४ मा पनि इपिएस परीक्षा दिए । पास पनि भए । तर अहिलेसम्म जान पाएका छैनन् । बुधबार इपिएस परीक्षाको आवेदन फारम भर्न अघि ग्लोबल आइएमइ बैंकमा परीक्षा शूल्क बुझाउन बिहान ४ बजेदेखि लाइन बसेका थिए । उनले सन् २०१४ देखि यता करीब एक लाख रुपैयाँ […]

Read More →