Loading...
You are here:  Home  >  शिक्षा  >  Current Article

मेची बहुमुखी क्याम्पसको प्रमुखमा कमल गुरागाईँ

असार ४,   खबरमञ्च,   at 7:00 PM

By   /  June 18, 2016  /  Comments Off on मेची बहुमुखी क्याम्पसको प्रमुखमा कमल गुरागाईँ

    Print       Email

भद्रपुर । मेची बहुमुखी क्याम्पस भद्रपुरको प्रमुखमा कमल गुरागाईँ नियुक्त भएका छन् ।

 
खबरमञ्च डट कम सँग कुरा गर्दै गुरागाईँले त्रिभुवन विश्वविद्यालयले शुक्रबार प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको भएपनि चिठी भने अाइतबार मात्र आइपुग्ने बताए ।

 
गुरागाईँ २०४० सालदेखि मेची बहुमुखी क्याम्पसमा प्राध्यापनरत छन् ।

 
उनले चिठी आएपछि पदभार ग्रहण गर्नेछन् । यस अघिका प्रमुख उमानाथ ओलीको गत बैसाख २५ गते पदावधि समाप्त भएपछि बासु न्यौपानेलाई तीन महिनाको लागि क्याम्पस प्रमुखमा नियुक्त गरिएकाे थियाे ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

कक्षा–११ को परीक्षाफल सार्वजनिक

Read More →