Loading...
You are here:  Home  >  Articles by खबर मञ्च  -  Page 5
Latest

दुर्घटनामा हराइरहेका व्यक्तिको नाम कसरी समावेश भयो सत्य निरुपण आयोगको सम्भावित अध्यक्षमा?

By   /  November 18, 2019  /  समाज  /  Comments Off on दुर्घटनामा हराइरहेका व्यक्तिको नाम कसरी समावेश भयो सत्य निरुपण आयोगको सम्भावित अध्यक्षमा?

काठमाडौं ।  दुर्घटनामा हराइरहेका व्यक्तिको समेत नाम समावेश गरी सत्य निरुपण र बेपत्ता आयोगका पदाधिकारी सिफारिस समितिले सार्वजनिक सुनुवाइका लागि नाम सार्वजनिक गरेको छ । सोमबार सार्वजनिक नाममा सवारी दुर्घटनामा हराइरहेका अरविन्दकुमार सिंहको नाम पनि छ। सिंह कानुन व्यवसायी पनि थिए । सार्वजनिक भएको नामावलीको ४३ नम्बरमा सिंहको नाम छ । गत साउन २४ गते […]

Read More →
Latest

पूर्वाञ्चल दैनिकको अढाई दशकको यात्राः बिगत, वर्तमान र भविष्य

By   /  November 18, 2019  /  समाज  /  Comments Off on पूर्वाञ्चल दैनिकको अढाई दशकको यात्राः बिगत, वर्तमान र भविष्य

झापाको विर्तामोडबाट प्रकाशन भइरहेको पूर्वाञ्चल दैनिक अखबारले अढाई दशकको कठिन पत्रकारिता यात्रा पार गरिसकेको छ। सबभन्दा पहिला पूर्वाञ्चल राष्ट्रिय दैनिकमा आबद्ध मेरा अग्रज लक्ष्मण ढकाल, साथीहरु एकराज गिरी, सुरेन्द्र भण्डारी लगायत अन्य तथा बजार व्यवस्थापनमा अहोरात्र खटिनुहुने ‘सिके अंकल’ लगायत साथीहरुलाई बधाई दिन्छु। मेरा लागि पनि गर्वको दिन हो। रेडियो पत्रकारिताको पृष्ठभूमि आएको मान्छे मेरा […]

Read More →
Latest

यी हुन् ओली क्याबिनेटबाट फ्याँकिने र प्रवेश पाउने सम्भावित अनुहार

By   /  November 18, 2019  /  छापामा  /  Comments Off on यी हुन् ओली क्याबिनेटबाट फ्याँकिने र प्रवेश पाउने सम्भावित अनुहार

प्रधानमन्त्री केपी शर्मा ओलीले एक दुई दिनमै मन्त्रीहरु हेरफेर गर्ने घोषणा गरेका छन्। सत्तारुढ नेकपाको सचिवालय बैठकले प्रधानमन्त्री ओलीलाई मन्त्रिपरिषद् पुनर्गठन गर्ने जिम्मेबारी दिएको छ। प्रधानमन्त्री ओलीले चौमासिक कार्यसम्पादन मूल्यांकनमा ‘रेडजोन’मा रहेका मन्त्रीहरुलाई फेर्ने तयारी गरेका खबर आजको नयाँ पत्रिका दैनिकमा शुरोजंग पाण्डेले लेखेका छन्। प्रधानमन्त्री कार्यालयको पछिल्लो कार्यसम्पादन मूल्यांकनमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, […]

Read More →
Latest

आलमलाई यसरी राखिएको छ नख्खु कारागारमा

By   /  November 18, 2019  /  छापामा  /  Comments Off on आलमलाई यसरी राखिएको छ नख्खु कारागारमा

रौतहटको राजपुर बम काण्डका आरोपित नेपाली कांग्रेसका नेता तथा संघीय सांसद मोहम्मद अफताव आलमलाई हाल राजधानीको नख्खु कारागारमा १५ सय कैदीसँगै राखिएको छ। रौतहट जिल्ला अदालतले पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएलगत्तै आलमलाई रातारात नख्खु कारागार ल्याइएको थियो। नख्खु कारागार प्रशासनले आलमलाई सामान्य कैदीलाई जसरी नै राखिएको जनाएको छ। नख्खु कारागारका सुरेन्द्र पौडेल आलमलाई […]

Read More →
Latest

अलपत्र पर्याे विद्युतीय राहदानी बनाउने योजना

By   /  November 18, 2019  /  छापामा  /  Comments Off on अलपत्र पर्याे विद्युतीय राहदानी बनाउने योजना

काठमाडाैं । राहदानी विभागले चाँडै नै कार्यान्वयनमा ल्याउने भनेको विद्युतीय राहदानीको काम पछाडि सरेको छ । विभागले विद्युतीय राहदानी छपाइका लागि बोलपत्र आह्वान गरे पनि प्रतिस्पर्धामार्फत उपयुक्त कम्पनीको छनोट हुन नपाउँदै बोलपत्र रद्द भएपछि विद्युतीय राहदानी चाँडै ल्याउने कार्य पछाडि सरेको हो । गएको हप्ता बोलपत्र आह्वानमा आवेदन भरेका कम्पनीको प्रतिस्पर्धामार्फत सार्वजनिक हुने तय भएको […]

Read More →
Latest

गुन्डा नाइकेहरूको पनि सम्पत्ति छानबिन गरिँदै

By   /  November 18, 2019  /  छापामा  /  Comments Off on गुन्डा नाइकेहरूको पनि सम्पत्ति छानबिन गरिँदै

काठमाडाैं । गुन्डागर्दी तथा आपराधिक गतिविधिबाट सम्पत्ति आर्जन गरेको आशंकामा गुन्डा नाइकेहरूविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानबिन थालेको छ। प्रहरीको सहयोगमा विभागले उनीहरूविरुद्ध छानबिन थालेको हो। जुवा खालबाट पक्राउ परेका बलराम सापकोटाविरुद्ध विभागले थुनामै राखेर अनुसन्धान गरिरहेको छ। यो खबर आजको नयाँ पत्रिकाले छापेको छ। यस्तै गुन्डागर्दीको आडमा निर्माण व्यवसायको सिन्डिकेट चलाएका सुकबहादुर लामा ‘बाघे’ को […]

Read More →