Loading...
You are here:  Home  >  Articles by खबर मञ्च  -  Page 4
Latest

यो कस्तो परम्पराः ६४ वटा बोका मान्छेको दाँतले काटेर मारिन्छ

By   /  December 11, 2018  /  छापामा  /  No Comments

डोटी । सुन्दा अचम्म लाग्न सक्छ । डोटीको आदर्श गाउँपालिकामा एक व्यक्तिले बाघले जस्तै गरेर ६४ वटासम्म बोका काट्ने परम्परा विद्यमान छ । त्यसलाई स्थानीयले दैवी शक्ति र परम्पराकाका रुपमा लिने गरेका छन् । प्रत्येक तीन–तीन वर्षमाा यसरी बोकाको बली चढाए गाउँमा जंगली जनावर, भूत, प्रेत, बाढी पहिरोले दुख नदिने र मनोकामना पूरा हुने जनविश्वास […]

Read More →
Latest

हिंसा रोक्न सासू -बुहारी संवाद

By   /  December 11, 2018  /  छापामा  /  No Comments

काठमाडौं । दाङको घोराही उपमहानगरपालिकाका विभिन्न वडामा सासू बुहारी आइतबार सँगसँगै घरबाट निस्किए। गफिँदै बजार पुगे। त्यहाँ भेला भएर आपसी समझदारीबारे खुलेर छलफल गरे। यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ। सानातिना कुरामा कसरी सासू बुहारीबीच मनमुटाव हुन्छ? आमा छोरी जस्तै बन्न किन सक्दैनौँ ? सासू बुहारीबीच मिलापले घर कस्तो हुन्छ? जस्ता विषयमा सोमबारसम्म छलफल छलाइएको […]

Read More →
Latest

चोर बाटो हुँदै अमेरिका हिँडेका पाँच युवा साढे दुई करोड गुमाएर फर्किए

By   /  December 11, 2018  /  छापामा  /  No Comments

काठमाडौं । करिब एक वर्षअघि अमेरिका हिँडेका पाँच युवा साढे दुई करोड सकेर रित्तो हात नेपाल फर्किएका छन्। दलालले उनीहरुलाई भारतको नयाँदिल्ली हुँदै रसिया, क्युवा पार गराएर अमेरिका पु¥याउने भनेको थियो। तर, बाटोमै जेल सजाय समेत भोगेर उनीहरु स्वदेश फर्किएका खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ। रोल्पाका २२ वर्षीय नरेन्द्र घर्ती मगर १ असोज २०७४ […]

Read More →
Latest

निर्मला प्रकरणः प्रहरीको अनुसन्धानमा यसरी सिर्जना हुँदैछ चरम अविश्वास

By   /  December 11, 2018  /  छापामा  /  No Comments

काठमाडौं । अपराध अनुसन्धान प्रमाणमुखी हुनुको सट्टा बयानमुखी भएकाले निर्मला प्रकरण झन् जेलिँदै गएको छ। वैज्ञानिक प्रमाणविना बयानकै आधारमा अभियुक्त करार गर्न खोज्दा प्रहरीमाथि चरम अविश्वास पैदा भएको छ। पछिल्लो पटक पक्राउ परेकाहरुले अपराध स्वीकार गरेको प्रहरीको भनाईमा धेरैको अविश्वास छ। यो खबर आजको नयाँ पत्रिका दैनिकमा मोहन विष्ट, नवराज मैनाली र कृष्ण कट्टेलले लेखेका छन्। […]

Read More →
Latest

जब गर्भमै बच्चा मर्याे, अामाकाे यसरी गरियाे उद्धार

By   /  December 10, 2018  /  समाज  /  No Comments

जाजरकोट । सुत्केरी हुन नसकेर गर्भमै बच्चाको मृत्यु भएपछि एक महिलाको जीवन बचाउन हेलिकप्टरमा उद्धार गरिएको छ । बारेकोट गाउँपालिका–२ रोकायगाउँकी ४२ वर्षीया मैसरी थापाको आज दिउँसो उद्धार गरिएको हो । लिम्सास्थित स्वास्थ्य चौकीले सुत्केरी हुने मिति मङ्सिर ८ गते तोकेको थियो । तोकेको मितिमा बच्चा नजन्मेपछि मङ्सिर २३ गते लिम्लास्थित स्वास्थ्य चौकीमा ल्याएर जाँच […]

Read More →
Latest

चिनियाँ पक्षले बुझायो केरुङ–काठमाडौँ रेलमार्गको अध्ययन प्रतिवेदन

By   /  December 10, 2018  /  समाज  /  No Comments

काठमाडौँ । चीनको नेशनल रेल्वे अथोरिटीले केरुङ काठमाडौँ रेलमार्गको प्रारम्भिक अध्ययन प्रतिवेदन नेपाल सरकारलाई आज बुझाएको छ । रेलमार्ग निर्माण सम्बन्धमा चिनियाँ प्राविधिक टोलीले तयार पारेको प्रतिवेदन प्राप्त भएपछि कुन ढाँचामा कसरी रेलमार्ग निर्माण गर्ने भन्ने विषयमा थप गृहकार्य गर्न मार्गप्रशस्त भएको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव मधुसूदन अधिकारीलाई चिनियाँ नेशनल […]

Read More →