Loading...
You are here:  Home  >  Articles by खबर मञ्च  -  Page 3832
Latest

आठौँ पूर्वाञ्चल क्षेत्रीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा झापा प्रथम

By   /  May 29, 2016  /  खेलकुद  /  Comments Off on आठौँ पूर्वाञ्चल क्षेत्रीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा झापा प्रथम

मेचीनगर । झापाको काँकरभिट्टामा आयोजित आठौँ पूर्वाञ्चल क्षेत्रीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा झापा जिल्ला प्रथम भएको छ । झापाको काँकरभिट्टाको विभिन्न स्थानमा शनिबार र आइतबार सम्पन्न खेलहरुबाट झापा जिल्लाले २२० अङ्क ल्याएर आठौँ पूर्वाञ्चल क्षेत्रीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा प्रथम भएको हो । त्यस्तै, १९३ अङ्क ल्याएर मोरङ जिल्ला दोस्रो तथा ८८ अङ्क ल्याएर […]

Read More →
Latest

शूल्क निर्देशिका लागु हुनैपर्छः शिक्षामन्त्री पोखरेल

By   /  May 29, 2016  /  शिक्षा  /  Comments Off on शूल्क निर्देशिका लागु हुनैपर्छः शिक्षामन्त्री पोखरेल

भद्रपुर । शिक्षा मन्त्री गिरीराजमणि पोखरेलले संस्थागत विद्यालय शूल्क निर्देशिका २०७२ लागु गर्नैपर्ने बताएका छन् । झापालाई साक्षर जिल्ला घोषणा गर्न आइतबार झापा आइपुगेका मन्त्री पोखरेलले भद्रपुर विमानस्थलमा खबरमञ्चसंग कुरा गर्दै शिक्षामा शूल्क बढनु बजार भाउ बढेजस्तो नभएको बताए । उनले अनुगमनको जिम्मा पाएका कतिपय जिल्ला शिक्षा कार्यालयहरुले सही अनुगमन नगरिदिएका कारण निजी विद्यालयहरुले निर्देशिकाको […]

Read More →
Latest

ताप्लेजुङका पहिलो पत्रकार अधिकारीको निधन

By   /  May 29, 2016  /  समाज  /  Comments Off on ताप्लेजुङका पहिलो पत्रकार अधिकारीको निधन

ताप्लेजुङ। ताप्लेजुङका पहिलो पत्रकार गोपीकृष्ण अधिकारीको निधन भएको छ । बिरामी भएपछि काठमाडौँको ग्राण्डी अस्पतालमा भर्ना हुनुभएका अधिकारीको उपचारकै क्रममा शनिबार राति निधन भएको उहाँका छोरा सुशील अधिकारीले जानकारी दिनुभयो । उहाँले राष्ट्रिय समाचार समितिको संवाददाता भइ कार्य गर्नु भएको थियो । उहाँले जिल्लामै पहिलोपटक ताप्लेजुङ साप्ताहिक पत्रिका सञ्चालनमा ल्याउनुभएको थियो । त्रिहत्तर वर्षीय अधिकारीको आजै […]

Read More →
Latest

झापाका २५ कैदी रिहा

By   /  May 29, 2016  /  समाज  /  Comments Off on झापाका २५ कैदी रिहा

झापा । नवौं गणतन्त्र दिवसको उपलक्ष्यमा झापा कारागारबाट २५ कैदीले आम माफी पाएका छन् । असल चालचलन भई कैदको सजाय छोट्याउन योग्य र उपयुक्त देखिएका २५ जना कैदी आम माफी पाई आज कैद मुक्त भएका हुन् । गणतन्त्र दिवसको अवसरमा विभिन्न समयमा विभिन्न मुद्दामा कैद सजाय भोग्दै आएका ४ महिला सहित २५ जना कैद मुक्त भएको […]

Read More →
Latest

ट्वीटर अब अझै सजिलो

By   /  May 29, 2016  /  सूचना/प्रविधि  /  Comments Off on ट्वीटर अब अझै सजिलो

एजेन्सी ।  ट्वीटरले धेरै प्रयोगकर्तालाई आफू तर्फ आकर्षित गर्न केही परिवर्तन गर्ने घोषणा गरेको छ । अब ट्वीटको एक सय ४० अक्षर सीमामा तस्बिर, भिडियो वा अरु कुनै अनलाइन सामग्रीको लिंक गनिने छैन । ट्वीटरका सह संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत ज्याक डार्सीले प्रयोगकताले सहजिलोसँग ट्वीट गर्न पाउन् र अरुले पनि ट्वीट बुझुन् भन्ने उद्देश्यले परिवर्तन […]

Read More →
Latest

पियनदेखी राष्ट्रपतिको तलब कति भयो ? (हेर्नुहोस् सूचीसहित)

By   /  May 29, 2016  /  अर्थतन्त्र, समाज  /  Comments Off on पियनदेखी राष्ट्रपतिको तलब कति भयो ? (हेर्नुहोस् सूचीसहित)

सरकारी कर्मचारीको तलब वृद्धिसँगै अब कार्यालय सहयोगी (पियन) को तलब २३ हजार ८ सय १७ रुपैँया पुगेको छ । हरेक सरकारी कर्मचारीको आधारभूत तलबमा अब २५ प्रतिशतले बृद्धि भएको छ । यसरी बढेको तलबमा कर्मचारीले पाउँदै आएको महंगी भत्ता र ग्रेड थप हुने व्यवस्थालाई यथावत राखिएको छ । तलब वृद्धिपछि ग्रेडका कारण कार्यालय सहयोगीले पाउने […]

Read More →