Loading...
You are here:  Home  >  Articles by खबर मञ्च  -  Page 3753
Latest

नेपाल–भारतका सीमाका एक सय ४७ पिलर गायब

By   /  June 4, 2016  /  छापामा  /  Comments Off on नेपाल–भारतका सीमाका एक सय ४७ पिलर गायब

विराटनगर ।  भारतको अररियास्थित फरवेसगन्जमा शुक्रबार सम्पन्न भएको नेपाल र भारतका अधिकारीको संयुक्त बैठक दुई देशबीचको सिमाना छुट्याउनका लागि निर्माण गरिएका सीमास्तम्भ (पिलर) का विषयमा केन्द्रित भएको छ , अन्नपूर्ण पोस्टमा खबर छापिएको छ ।   फिल्ड सर्भे टिममा रहेका दुई देशीय अधिकारीको संयुक्त बैठक सीमास्तम्भ मर्मतसम्भार, खोज र निर्माणमा केन्द्रित रहेको हो ।   नेपालस्थित […]

Read More →
Latest

सिडिओ साब, तपाईं निदाउनु भएको त छैन नि !

By   /  June 4, 2016  /  विचार / ब्लग  /  1 Comment

कार्यालय प्रमुखले ‘तपाईंको सम्पादक मेरो सहपाठी हो’ भनेर मलाई सुनाउनु भएको थियो । उहाँको आशय के हो मलाई थाहा भएन । तर अनियमितता र कार्यालय भित्रै अराजकताको विषय उठान गर्ने विषय मेरो कलम चलाइको पहिलो प्राथमिक्तामा पर्छ भन्ने कुरा उहाँले राम्ररी बुझे हुन्छ ।

Read More →
Latest

हेल्प नेपाल फाउण्डेशन बेलायतको धुर्मुस सुन्तली फाउण्डेशनलाई २० लाख सहयोग

By   /  June 3, 2016  /  समाज  /  Comments Off on हेल्प नेपाल फाउण्डेशन बेलायतको धुर्मुस सुन्तली फाउण्डेशनलाई २० लाख सहयोग

बेलायतको हेल्प नेपाल फाउण्डेशनले गिरान्चौर एकिकृत बस्ती निर्माणका लागि २० लाख रुपैँया सहयोग गर्ने घोषणा गरेको छ ।   २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि स्थापना भएको सो फाउण्डेशनले भूकम्प प्रभावितका लागि संकलन गरेको २० लाख रुपैँया धुर्मुस सुन्तली फाउण्डेशनलाई सहयोग गर्ने घोषणा गरेको हो ।   भूकम्प पिडितलाई राहात र पुनर्निर्माणमा सघाउ पुर्याउने […]

Read More →
Latest

अनमोल केसीकाे गाजलुमा हाेलीकाे गीत (भिडियाे)

By   /  June 3, 2016  /  कला / साहित्य  /  Comments Off on अनमोल केसीकाे गाजलुमा हाेलीकाे गीत (भिडियाे)

फिल्म ‘गाजलु’को होली ‘रङरङ’ बोलको गीत रिलिज भएको छ। रिलिज मिति नजिकिँदै जाँदा गीत युट्युबमार्फत् सार्वजनिक गरिएको हो। फिल्म आउँदो शुक्रबार रिलिज हुनेछ। जैन जेको शब्द तथा संगीतको गीतमा शिवानी मोक्तानको स्वर सुन्न सकिन्छ। केशव थापाको कोरियोग्राफीमा तयार भिडियोमा अनमोल केसी सृष्टि श्रेष्ठ, मेनुका प्रधान, गौरव पहारी, सलोन बस्नेतलगायतको अभिनय रहेको छ। हेमराज बिसी निर्देशित फिल्ममा यी […]

Read More →
Latest

‘तीन घुम्ती’ को ‘फूलझैं नरम बनायौ, घामझैं गरम बनायौ’ रिलिज (भिडियाे)

By   /  June 3, 2016  /  कला / साहित्य  /  Comments Off on ‘तीन घुम्ती’ को ‘फूलझैं नरम बनायौ, घामझैं गरम बनायौ’ रिलिज (भिडियाे)

विश्वेश्वरप्रसाद कोइरालाको उपन्यास ‘तीन घुम्ती’ मा आधारित फिल्म ‘तीन घुम्ती’ को ‘फूलझैं नरम बनायौ, घामझैं गरम बनायौ’ बोलको गीतको भिडियो रिलिज गरिएको छ। गीतको भिडियोमा गरिमा पन्त र सुशान्त कार्कीको अभिनय रहेको छ। कृष्णहरि बरालको शब्द, वसन्त सापकोटाको संगीत तथा प्रल्हाद तिमल्सिना र मिलन अमात्यको स्वर रहेको छ। बाबुराम ढकाल निर्देशित फिल्ममा गरिमा र सुशान्तका […]

Read More →
Latest

जब भइन २४ वर्षीया शिक्षिका १३ वर्षीय विद्यार्थीबाट गर्भवती..

By   /  June 3, 2016  /  अन्तर्राष्ट्रिय, विश्व विचित्र  /  Comments Off on जब भइन २४ वर्षीया शिक्षिका १३ वर्षीय विद्यार्थीबाट गर्भवती..

ओस्टिन । अमेरिकाको ह्यूस्टनमा शिक्षक-विद्यार्थीबीच भएको शारीरिक सम्बन्धको एउटा अनौठो घटना बाहिर आएको छ । यहाँकी एक शिक्षिकाको १३ वर्षीय किशोरसँग माया बस्यो । यतिमात्रै होइन दुबैले यौनसम्बन्ध राखेपछि शिक्षिका गर्भवती पनि भइन् । विद्यार्थीसँगको यौनसम्बन्धबाट गर्भवती भएकी शिक्षिकाको नाम एलेक्जेन्ड्रा भेरा हो र उनी २४ वर्षकी छन् । बालकसँग यौनसम्बन्ध राखेको घटनामा चलेको मुद्वामा उनले […]

Read More →