Loading...
You are here:  Home  >  Articles by खबर मञ्च  -  Page 3702
Latest

जेष्ठ नागरिक भेटघाट चौतारीको शिलान्यास

By   /  May 31, 2016  /  समाज  /  Comments Off on जेष्ठ नागरिक भेटघाट चौतारीको शिलान्यास

झापाको मेचीनगरमा जेष्ठ नागरिक भेटघाट चौतारी निर्माण हुने भएको  छ ।

Read More →
Latest

बालबालिकालाई इन्सेफलाइटिस् विरुद्ध खोप ।

By   /  May 31, 2016  /  स्वास्थ्य  /  Comments Off on बालबालिकालाई इन्सेफलाइटिस् विरुद्ध खोप ।

झापा।  जिल्ला जनस्वास्थ्य कार्यालय झापाले साेमबार देखी जापनिज इन्सेफलाइटिस् विरुद्ध खोप लगाउन सुरु गरेको छ । जिल्ला जनस्वास्थ्य अधिकृत चन्द्रदेव मेहताका अनुसार झापाका २ लाख ५० हजार बालबालिकालाई सो खोप लगाउने भएको हो । खोप अभियान असार ७ गतेसम्म चल्ने छ । झापामा दुई चरणमा खोप लगाउने कार्यक्रम अन्तर्गत माई पुर्वका गाविस तथा नगरपालिकामा आजदेखी […]

Read More →
Latest

केराको फूल खाँदा भाग्छन् यी ८ रोग

By   /  May 31, 2016  /  स्वास्थ्य  /  Comments Off on केराको फूल खाँदा भाग्छन् यी ८ रोग

खबरमञ्च। केराको बोटको सबै भाग काममा आउँछ । चाहे फूल होस वा डाँठ । सबै खान मिल्छ । यहाँसम्म कि केराको पातको प्रयोग खाना खानको लागि प्रयोग हुन्छ । केराको डाँठ पत्रिका बनाउन प्रयोग हुन्छ । केराको फूल खाँदा तपाईको धेरै रोग हटाउन सकिन्छ । जस्तै मधुमेह, डिप्रेसन एनिमियाबाट बचाउन यसले मद्दत गर्छ । त्यसलै […]

Read More →
Latest

यस्तो हुन्छ एसएलसीको ग्रेडसिट

By   /  May 31, 2016  /  शिक्षा  /  Comments Off on यस्तो हुन्छ एसएलसीको ग्रेडसिट

 काठमाण्डाै । यसपालिदेखि एसएलसी दिएका विद्यार्थीको मूल्यांकन अक्षरांकन ग्रेडिङ प्रणालीबाट हुँदैछ । कान्तिपुर दैनिकमा समाचार छ।   विद्यार्थीले विगतमा मार्कसिट पाउँथे भने अब ग्रेडसिट पाउनेछन् र ग्रेडसिटमा आफूले पाएको नम्बरलाई कसरी राख्ला ? भन्ने विद्यार्थीको कौतुहल छ।   परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले विद्यार्थीलाई दिने ग्रेडसिट कस्तो बनाउने भन्ने टुंगो लागिसकेको बताए।

Read More →
Latest

रमपम झापा गोल्ड कप २०७२ को हिसाव सार्वजानिक

By   /  May 30, 2016  /  खेलकुद  /  Comments Off on रमपम झापा गोल्ड कप २०७२ को हिसाव सार्वजानिक

झापा। झापा जिल्ला फुटवल संघ तथा रमपम झापा ११ फुटबल क्लवको संयुक्त आयोजनामा २०७२ चैत २७ गते सम्पन्न रमपम झापा गोल्ड कप अन्तराष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको आज विर्तामोडमा पत्रकार सम्मेलन गरी  आयोजक समितिले हिसाव सार्बजनिक गरेको छ ।  कुल आम्दानी ८२१७७०७ खर्च  ५७४३८०० र बचत तर्फ २४७३९०७ रहेको कोषाध्यक्ष केदार गिरी र अध्यक्ष होम पाण्डेले […]

Read More →
Latest

काँकरभिट्टाबाट खेलाडीहरुको विदाई

By   /  May 30, 2016  /  खेलकुद  /  Comments Off on काँकरभिट्टाबाट खेलाडीहरुको विदाई

काँकरभिट्टा । आठौँ राष्ट्रिय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगतामा भाग लिन पूर्वाञ्चलबाट प्रतिनिधित्व गर्ने खेल टोलीलाई सोमबार झापाको काँकरभिट्टाबाट विदाइ गरिएको छ । क्षेत्रीय प्रतियोगिताको सहआयोजक झापा खेलकुद विकास समितिले काँकरभिट्टा उमाविको खेल मैदानमा आयोजना गरेको विदाइ तथा शुभकामना आदानप्रदान कार्यक्रमका बीच खेल टोलीलाई बधाईसहित शुभकामना दिएर विदाइ गरिएको करातेका प्रशिक्षक मदनकुमार भण्डारीले जानकारी दिए […]

Read More →