Loading...
You are here:  Home  >  Articles by खबर मञ्च  -  Page 3639
Latest

जब सुनपसलबाट १० हजार चोरेर बाँदर चम्पट भयाे…

By   /  June 6, 2016  /  विश्व विचित्र  /  Comments Off on जब सुनपसलबाट १० हजार चोरेर बाँदर चम्पट भयाे…

हैदराबाद । एउटा सुनपसलबाट १० हजार रुपियाँको पोको चोरेर भागेको बाँदरको सिसिटिभीमा कैद भिडियो भारतमा अहिले ‘भाइरल’ भएको छ । भिडियोमा सुनपसल बाहिर बसिरहेको बाँदरलाई कर्मचारीले एक टुक्रा फलफूल दिएको देखिन्छ । एकछिन पछि त त्यो बाँदर ढोका घचेडेर सिधै पैसा राखेको काउन्टरमा पुग्यो । भिडियोमा त्यो भुत्ले बाँदर मजाले कुर्सीमा बसेर रुपियाँको बन्डल निकालेपछि काउन्टरबाट […]

Read More →
Latest

धुर्मुस-सुन्तली फाउन्डेसनका लागि बिराटनगरबाट म:म बेचेर सतासी हजार संकलन

By   /  June 6, 2016  /  समाज  /  Comments Off on धुर्मुस-सुन्तली फाउन्डेसनका लागि बिराटनगरबाट म:म बेचेर सतासी हजार संकलन

बिराटनगर।  बिराटनगर जुनियर जेसीजले धुर्मुश-सुन्तली फाउण्डेशनको पुननिर्माण सहयोगार्थ बिराटनगरमा दुइ दिन म:म बेचेर सतासी हजार (खर्च कटाएर) संकलन गर्न सफल भएको छ । बिराटनगरका बिभिन्न ठाउमा जेसिसका ७० जना स्वयंसेवकहरुले म:म बेच्ने अभियान चलाएका थिए । जेसिसले बुधबार सम्ममा काठमान्डौ गएर उक्त रकम हस्तान्तरण गर्ने जेसिसका अभियानकर्मी अभिनास थापाले बताए  । सामाजिक कामको लागि गरिएको उक्त अभियानलाइ […]

Read More →
Latest

विश्व नम्बर १ जोकोविचले जिते फ्रेन्च ओपन

By   /  June 6, 2016  /  खेलकुद  /  Comments Off on विश्व नम्बर १ जोकोविचले जिते फ्रेन्च ओपन

एजेन्सी, जेठ २४ । विश्व नम्बर एक नोभाक जोकोविचले फ्रेन्च ओपन टेनिसको उपाधि जितेका छन्। विश्व नम्बर दुई बेलायती एण्डी मुर्रेलाई ३–६, ६–१, ६–२ र ६–४ को सेटमा हराउँदै सर्बियाका जोकोविचले पहिलो पटक फ्रेन्च ओपनको उपाधि जितेका हुन्। जोकोविच यसअघि तीन पटकसम्म उपविजेतामा सीमित थिए। अहिलेसम्म ६५ वटा एक उपाधि जितेका जोकोविचको यो १२ औं […]

Read More →
Latest

बेल्जियम, स्विडेन, टर्की र दक्षिण कोरिया विजयी

By   /  June 6, 2016  /  खेलकुद  /  Comments Off on बेल्जियम, स्विडेन, टर्की र दक्षिण कोरिया विजयी

काठमाण्डाैं, जेठ २४ । युरो कपको वार्म अप खेलमा बेल्जियमले नर्वेलाई हराएको छ। गए राति भएको खेलमा युरोकप फुटबलको तयारीमा रहेको बेल्जियमले नर्वेलाई ३-२ ले हराउँदै प्रतियोगिताको राम्रो तयारी गरेको छ। बेल्जियमको जितमा रामेलु लुकाकु, इडन हजार्ड र लोरेन्ट सिम्यानले एक एक गोल गरे। नर्वेका लागि योशुआ किङ र भेटोन बेरिशाले एक-एक गोल फर्काए। बेल्जियमले […]

Read More →
Latest

डिभोर्सको प्रतिशोध पोर्नसाइटबाट

By   /  June 6, 2016  /  छापामा  /  Comments Off on डिभोर्सको प्रतिशोध पोर्नसाइटबाट

काठमाडौं, २४ जेठ।  करिब सात वर्षअघि अष्ट्रेलियाको भिसा लागेपछि नवलपरासीका युवराज अधिकारी ‘पेपर म्यारिज’ गरी प्रेमिकालाई पनि ‘डिपेन्डेन्ट’ भिसामा अस्ट्रेलिया लिएर गए । अष्ट्रेलिया पुगेर धुमधामसाथ बिहे गरे –नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ । करिब दुई वर्षको अस्ट्रेलिया बसाइपछि सम्बन्धमा दरार आउन थाल्यो । दैनिक झगडा हुन थालेपछि उनीहरू सम्बन्ध–विच्छेद (डिभोर्स) गर्ने निर्णयमा पुगे […]

Read More →
Latest

बनाएको कान्छो छोराले उडायो छोरी

By   /  June 6, 2016  /  छापामा  /  Comments Off on बनाएको कान्छो छोराले उडायो छोरी

काठमाडौं, २४ जेठ। आफ्नै कान्छो छोरा भनेर सुरज भट्टराईको नाममा भारतीय नागरिकलाई नेपाली नागरिकता प्रदान गरेको अभियोगमा अर्घाखाँचीकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । भारतीय युवालाई छान्छो छोरा भन्दै किर्ते नागरिकता प्रधान गरेको अभियोगमा हंसपुर ८ की ६० वर्षीय हिमकला भट्टराईलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक सुजनराज भण्डारीले बताउनुभयो । कान्छो […]

Read More →