Loading...
You are here:  Home  >  Articles by खबर मञ्च  -  Page 3536
Latest

प्रतिवर्ष एकतिस लाख बालबालिकाको कुपोषणबाट मृत्यु

By   /  May 31, 2016  /  स्वास्थ्य  /  Comments Off on प्रतिवर्ष एकतिस लाख बालबालिकाको कुपोषणबाट मृत्यु

काठमाडौँ ।  हाल संसारमा ७९ करोड ५० लाख व्यक्ति कुपोषणबाट पीडित छन् । प्रतिवर्ष ३१ लाख बालबालिकाको मृत्युको कारण पनि कुपोषण रहेको बताइएको छ । संयुक्त राष्ट्र सङ्घका महासचिव वान की– मुनले सन् २०३० सम्ममा विश्वबाट भोकमरीको अन्त्य गर्ने विश्वास व्यक्त गरेको विषयलाई कार्यान्वयनमा लैजाने उद्देश्यले सरोकार भएकाहरुबीच संवाद चलाउने उद्देश्यले बुधबारदेखि ललितपुरमा विश्व नागरिक समाज […]

Read More →
Latest

सरकार फर्ने सहमति भएकै होः खनाल

By   /  May 31, 2016  /  राजनीति  /  Comments Off on सरकार फर्ने सहमति भएकै होः खनाल

काठमाण्डौ । पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता झलनाथ खनालले नीति तथा कार्यक्रम र बजेटपछि सरकार परिवर्तन गर्न माओवादीसँग सहमति भएको बताएका छन् । धर्मराएको सरकार बचाउन वैशाख तेस्रो साता दुई वामपन्थी दलबीच सहमति भएको उनको भनाइ छ । एमाले र माओवादीबीच २३ वैशाखमा बालुवाटारमा भद्रसहमति भएको जनाइएको छ । खनालले बजेटपछि सरकारको काँध फेर्ने सहमति […]

Read More →
Latest

सताक्षीधाममा संस्कृत पाठशाला सुरु

By   /  May 31, 2016  /  समाज  /  Comments Off on सताक्षीधाममा संस्कृत पाठशाला सुरु

दमक, १८ जेठ । झापाको सताक्षीधाममा गोलोक गोवद्र्धन गौशालाले संस्कृत पाठशाला सञ्चालनमा ल्याएको छ ।  शिवसताक्षी नगरपालिका–७ मा स्थापित गोलोक गोवद्र्धन गौशालाले एक कार्यक्रमको आयोजना गरी पाठशाला कक्षा सञ्चालन गरेको हो । पाठशालाको ९४ वर्षीया बालविधुवा हरिमाताले सोमबार एक कार्यक्रमका बीच सो विद्यालयको विधिवत उद्घाटन गरेका थिए । चारैतिर जङ्गलले घेरिएको क्षेत्रमा पहिलोपटक सताक्षीधाममा गुरुकुल संस्कृत […]

Read More →
Latest

जेष्ठ नागरिक भेटघाट चौतारीको शिलान्यास

By   /  May 31, 2016  /  समाज  /  Comments Off on जेष्ठ नागरिक भेटघाट चौतारीको शिलान्यास

झापाको मेचीनगरमा जेष्ठ नागरिक भेटघाट चौतारी निर्माण हुने भएको  छ ।

Read More →
Latest

बालबालिकालाई इन्सेफलाइटिस् विरुद्ध खोप ।

By   /  May 31, 2016  /  स्वास्थ्य  /  Comments Off on बालबालिकालाई इन्सेफलाइटिस् विरुद्ध खोप ।

झापा।  जिल्ला जनस्वास्थ्य कार्यालय झापाले साेमबार देखी जापनिज इन्सेफलाइटिस् विरुद्ध खोप लगाउन सुरु गरेको छ । जिल्ला जनस्वास्थ्य अधिकृत चन्द्रदेव मेहताका अनुसार झापाका २ लाख ५० हजार बालबालिकालाई सो खोप लगाउने भएको हो । खोप अभियान असार ७ गतेसम्म चल्ने छ । झापामा दुई चरणमा खोप लगाउने कार्यक्रम अन्तर्गत माई पुर्वका गाविस तथा नगरपालिकामा आजदेखी […]

Read More →
Latest

केराको फूल खाँदा भाग्छन् यी ८ रोग

By   /  May 31, 2016  /  स्वास्थ्य  /  Comments Off on केराको फूल खाँदा भाग्छन् यी ८ रोग

खबरमञ्च। केराको बोटको सबै भाग काममा आउँछ । चाहे फूल होस वा डाँठ । सबै खान मिल्छ । यहाँसम्म कि केराको पातको प्रयोग खाना खानको लागि प्रयोग हुन्छ । केराको डाँठ पत्रिका बनाउन प्रयोग हुन्छ । केराको फूल खाँदा तपाईको धेरै रोग हटाउन सकिन्छ । जस्तै मधुमेह, डिप्रेसन एनिमियाबाट बचाउन यसले मद्दत गर्छ । त्यसलै […]

Read More →