Loading...
You are here:  Home  >  Articles by खबर मञ्च  -  Page 3045
Latest

यस्तो हुन्छ एसएलसीको ग्रेडसिट

By   /  May 31, 2016  /  शिक्षा  /  Comments Off on यस्तो हुन्छ एसएलसीको ग्रेडसिट

 काठमाण्डाै । यसपालिदेखि एसएलसी दिएका विद्यार्थीको मूल्यांकन अक्षरांकन ग्रेडिङ प्रणालीबाट हुँदैछ । कान्तिपुर दैनिकमा समाचार छ।   विद्यार्थीले विगतमा मार्कसिट पाउँथे भने अब ग्रेडसिट पाउनेछन् र ग्रेडसिटमा आफूले पाएको नम्बरलाई कसरी राख्ला ? भन्ने विद्यार्थीको कौतुहल छ।   परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले विद्यार्थीलाई दिने ग्रेडसिट कस्तो बनाउने भन्ने टुंगो लागिसकेको बताए।

Read More →
Latest

रमपम झापा गोल्ड कप २०७२ को हिसाव सार्वजानिक

By   /  May 30, 2016  /  खेलकुद  /  Comments Off on रमपम झापा गोल्ड कप २०७२ को हिसाव सार्वजानिक

झापा। झापा जिल्ला फुटवल संघ तथा रमपम झापा ११ फुटबल क्लवको संयुक्त आयोजनामा २०७२ चैत २७ गते सम्पन्न रमपम झापा गोल्ड कप अन्तराष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको आज विर्तामोडमा पत्रकार सम्मेलन गरी  आयोजक समितिले हिसाव सार्बजनिक गरेको छ ।  कुल आम्दानी ८२१७७०७ खर्च  ५७४३८०० र बचत तर्फ २४७३९०७ रहेको कोषाध्यक्ष केदार गिरी र अध्यक्ष होम पाण्डेले […]

Read More →
Latest

काँकरभिट्टाबाट खेलाडीहरुको विदाई

By   /  May 30, 2016  /  खेलकुद  /  Comments Off on काँकरभिट्टाबाट खेलाडीहरुको विदाई

काँकरभिट्टा । आठौँ राष्ट्रिय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगतामा भाग लिन पूर्वाञ्चलबाट प्रतिनिधित्व गर्ने खेल टोलीलाई सोमबार झापाको काँकरभिट्टाबाट विदाइ गरिएको छ । क्षेत्रीय प्रतियोगिताको सहआयोजक झापा खेलकुद विकास समितिले काँकरभिट्टा उमाविको खेल मैदानमा आयोजना गरेको विदाइ तथा शुभकामना आदानप्रदान कार्यक्रमका बीच खेल टोलीलाई बधाईसहित शुभकामना दिएर विदाइ गरिएको करातेका प्रशिक्षक मदनकुमार भण्डारीले जानकारी दिए […]

Read More →
Latest

युथ एक्सनकाे यौन तथा प्रजनन् अधिकार सम्बन्धी पैरवी तथा सञ्चार अभिवृद्धि तालिम सुरू

By   /  May 30, 2016  /  समाज  /  Comments Off on युथ एक्सनकाे यौन तथा प्रजनन् अधिकार सम्बन्धी पैरवी तथा सञ्चार अभिवृद्धि तालिम सुरू

फिक्कल । यौन तथा प्रजनन् अधिकार बारे पैरवी तथा सञ्चार अभिवृद्धि सम्बन्धी तीन दिने तालिम सुरु भएको छ । युथ एक्सन नेपालले इलामसहित विभिन्न जिल्लामा युवा अभियान्ता, अधिकारकर्मी र रेडीयोमा आवद्धलाई उक्त तालिम दिइएको युथ एक्सन झापाका कार्यक्रम संयोजक दिपक दासले जनाए । युथ एक्सन नेपालका केन्द्रीय कार्यालयका पुण्य भण्डारी, अरुणा खड्का, नेपाल परिवार नियोजन […]

Read More →
Latest

विराटको उद्घोषण तालिम सकियो

By   /  May 30, 2016  /  समाज  /  Comments Off on विराटको उद्घोषण तालिम सकियो

विर्तामोड । रेडियो विराट ८८.५ मेगाहर्ज र जिल्ला विकास समिति, झापाको सहकार्यमा भएको आदिवासी, जनजाति तथा दलित वर्ग लक्षित उद्घोषण, नेतृत्व र व्यक्तित्व विकास तालिम सकिएको छ । विर्तामोडस्थित होटल हिकोलामा ५ दिनसम्म तालिम भएको थियो । रेडियो विराटकी प्रबन्ध निर्देशक लीला अनमोल मुख्य सहजकर्ता रहेको तालिममा ज्ञानेन्द्र निरौला, देवेन्द्र प्रसाईं, इन्द्रसिंह राजवंशी र गौरव […]

Read More →
Latest

निरक्षरता उन्मुलन आफ्नो प्राथमिकताः शिक्षामन्त्री पोखरेल

By   /  May 30, 2016  /  शिक्षा  /  Comments Off on निरक्षरता उन्मुलन आफ्नो प्राथमिकताः शिक्षामन्त्री पोखरेल

भद्रपुर । शिक्षामन्त्री गिरीराजमणि पोखरेलले नेपालबाट निरक्षरता उन्मुलन गर्न आफू लागिपरेको बताएका छन् । सोमबार भद्रपुरस्थित विरेन्द्र उच्च माविको प्रांगणमा आयोजित झापालाई साक्षर जिल्ला घोषणा गरिएको सभामा बोल्दै मन्त्री पोखरेलले निरक्षरता उन्मुलन नभएसम्म परिवर्तनको सार्थकता नहुने बताए । आफू मन्त्री हुनुको उद्धेश्यमध्ये एउटा नेपालबाट निरक्षरता उन्मुलन गर्नु भएको उनको भनाई थियो । उनले भने, ‘साक्षर […]

Read More →