Loading...
You are here:  Home  >  Articles by खबर मञ्च  -  Page 3
Latest

मिडियालाई अंकुश लगाउँदै प्रदेश सरकार

By   /  December 11, 2018  /  छापामा  /  No Comments

काठमाडौं । प्रदेश ३ सरकारले सञ्चारमाध्यमको दर्ता खारेज गर्ने र पत्रकार तथा सञ्चालकलाई जेल हाल्न सक्ने प्रावधानसहितको कानुन लागू गर्ने भएको छ। प्रदेशसभाबाट पारित प्रदेश सञ्चार व्यवस्थापनसम्बन्धी विधेयकअनुसार इजाजतपत्र नलिई कार्यक्रम उत्पादन, वितरण तथा डाउनलिंक गरेमा त्यस्तो व्यक्तिलाई जरिवाना र एक वर्षसम्म कैद वा दुवै सजाय हुनेछ। यो खबर आजको नागरिक दैनिकले छापेको छ। दफा ४६ […]

Read More →
Latest

वामदेवको उम्मेदवारीबारे नेकपाभित्र रडाको

By   /  December 11, 2018  /  छापामा  /  No Comments

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य वामदेव गौतमलाई उपनिर्वाचनमार्फत सांसद बनाउने विषयमा पार्टीभित्र विवाद चुलिएको छ । नेकपा सचिवालय बैठकमा काठमाडौँ – ७ का प्रतिनिधिसभा सदस्य रामवीर मानन्धरले राजीनामा पत्र बुझाएर पत्रकार सम्मेलनमार्फत जानकारी गराएसँगै विवाद चुलिएको हो । गौतमलाई सांसद बनाउने विषयमा पूर्वएमालेका वरिष्ठ नेता माधवकुमार नेपालर झलनाभ खनाल भने मौन […]

Read More →
Latest

सुधागरगृहमा पनि यौन दुराचार

By   /  December 11, 2018  /  छापामा  /  No Comments

काठमाडौं । सुकेधारास्थित ट्रान्सफरमेसन नेपाल नामक सुधारगृहमा यौन दुराचार हुने गरेको खुलेको छ । अमानवीय व्यवहार हुने गरेको भन्दै उक्त सुधारगृहबाट प्रहरीले शुक्रबार २१ जनालाई उद्धारसमेत गरेको थियो । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार पीडितको उजुरीपछि सुधारगृहमा यौन दुराचारसमेत हुने गरेको खुलेको हो । घटनामा संलग्न भएको भन्दै प्रहरीले सुधारगृहका कर्मचारी ३६ बर्षीया सुदीप ढुंगानलाई […]

Read More →
Latest

सर्वोच्चको प्रश्नः नेकपाको एउटै नाममा दईवटा पार्टी कसरी दर्ता भयो ?

By   /  December 11, 2018  /  छापामा  /  No Comments

काठमाडौँ । सर्वोच्च अदालतले सरकार र निर्वाचन आयोगलाई नेपाल कम्युनिष्ट पाटी (नेकपा) को एउटै नाममा दुई पार्टी कसरी दर्ता भएको भन्दै प्रश्न सोधेको छ । न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले कारण देखाउ आदेश जारी गर्दै नेकपा र निर्वाचन आयोगलाई बोलाएको हो । नेकपाविरुद्ध गत २१ मंसिरमा ऋषि कट्टेलले सर्वोच्चमा रिट दायर गराएका थिए । यो समाचार […]

Read More →
Latest

एकै दिन तीन पत्नीसँग सम्बन्धविच्छेद !

By   /  December 11, 2018  /  छापामा  /  No Comments

काठमाडौं । बाँकेको विकट नरैनापुर गाउँपालिका–१ मतनियाँका नुर मोहम्मद खाँले एकै दिन तीन पत्नीसँग सम्बन्धविच्छेद गरेका छन्। देशभरि महिला हिंसाविरुद्धको १६ दिने अभियान चलेकै दिन ९ मंसिरमा खाँले तीन पत्नीलाई तलाक दिएका हुन्। नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले खाँले तीनै जना श्रीमतीलाई सम्बन्धविच्छेद दिएको पुष्टि गरे। ‘दुई वटा पत्नी हुँदै तेस्रो बिहे गरेपछि ऊ […]

Read More →
Latest

बच्चा जन्माई डोकोमा राखेर आमाले फाल्न लैजाँदै गरेपछि…

By   /  December 11, 2018  /  छापामा  /  No Comments

संखुवासभा । खाँदबारी नगरपालिकाकी एक महिला नवजात शिशु हत्या अभियोगमा पक्राउ परेकी छिन् । खाँदबारी ६ मयमकी ३७ बर्षीया फुलमाया राई शिशु हत्या अभियोगमा पक्राउ परेकी हुन् । एकल जीवन बिताईरहेकी फुलमायाले अवैध गर्भधारणपछि जन्मिएको शिशुको हत्या गरेको प्रहरीले जनाएको छ । उनको पति टंकमान राईको केही बर्षअघि नै मृत्यु भएको थियो । फुलमायाले बच्चा […]

Read More →