Loading...
You are here:  Home  >  Articles by खबर मञ्च  -  Page 2941
Latest

आदिवासी जनजाति महासंघ बहराइनको प्रथम अधिवेशन सम्पन्न

By   /  November 7, 2016  /  समाज  /  Comments Off on आदिवासी जनजाति महासंघ बहराइनको प्रथम अधिवेशन सम्पन्न

बहराइन । बहराइन । नेपाल आदिवासी जनजाति महासंघ बहराइनले शुक्रबार पहिलो ऐतिहासिक महाधिवेशन सम्पन्न गरेको छ । बहराइनको राजधानी मानामा सम्पन्न उक्त अधिवेशन संस्थाका निवर्तमान अध्यक्ष बुद्दिराज राईको अध्यक्षतामा रहेको थियो भने प्रमुख आतिथि नेपाली राजदुतावास बहराइनका काब राजदुत खगराज पान्डे रहेका थिए । महासंघ बहराइनको प्रगती प्रतिवेदन निवर्तमान महासचिव प्रलाद लिङ्देनले प्रस्तुत गरेका थिए […]

Read More →
Latest

अमेरिकामा राष्ट्रपति चुनाव र विश्वमा यसको प्रभाव

By   /  November 7, 2016  /  विचार / ब्लग  /  Comments Off on अमेरिकामा राष्ट्रपति चुनाव र विश्वमा यसको प्रभाव

भनिन्छ ‘राजनीतिमा आरोप प्रत्यारोप सामान्य मानिन्छ ।’ त्यसरी लगाईएको आरोप सत्य तथ्य प्रमाण भए उनीहरुको सिङ्गो राजनीति धरातललाई ध्वास्त बनाउन गर्दछ । त्यसैले चुनावी अभियानमा बोलिएका अधिकांश कुराहरु कुनै ठोस प्रमाण भेटिदैनन् । अन्ततः चुनावसँगै ती आरोप-प्रत्यारोप समाप्त हुने गर्दछन । विश्वको शक्तिशालिक मुलक अमेरिकामा सन् २०१६ को नोभेम्वर ८ तारिखमा ४६ औं राष्ट्रपतिको लागि […]

Read More →
Latest

अनारमनी क्याम्पसलाई कम्प्युटर प्रदान

By   /  November 7, 2016  /  शिक्षा  /  Comments Off on अनारमनी क्याम्पसलाई कम्प्युटर प्रदान

विर्तामोड । समुदायबाट सञ्चालित बिर्तामोड–९ स्थित बिर्ताबजारको अनारमनी पब्लिक क्याम्पसलाई स्थानीय दाताहरुले मन खोलेर सहयोग गरेका छन् । उनीहरुले क्याम्पसको शैक्षिकस्तर उन्नतीका लागि भनेर कम्प्युटर तथा मल्टिमिडिया(प्रोजेक्टर) दिएका हुन् । बिर्तामोडका स्थापित ब्यवसायी तथा समाजसेवीले चार थान कम्प्युटर र एउटा प्रोजेक्टर प्रदान गरेका हुन् । रमिता प्रसाई, संगिता प्रसाई, प्रकाश शिवाकोटी, दिपेश पाठक र सुवास […]

Read More →
Latest

नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत काठमाडौंमा

By   /  November 7, 2016  /  समाज  /  Comments Off on नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत काठमाडौंमा

काठमाडौं ।  नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत सोमबार यु होङ काठमाडौँ आइपुगेकी छन् । सोमबार अपरान्ह त्रिभुवन विमानस्थल ओर्लिएकी राजदूत होङलाई दुतावासका कर्मचारीले स्वागत गरेका छन् । वर्तमान राजदूत उ चुन्ताईको कार्यकाल सकिएपछि चीनले नयाँ राजदूतमा महिलालाई पठाएको हो । एशिया मामिलामा राम्रो जानकारी राख्ने राजदूत यु होङ बरिष्ठ कुटनितिज्ञ पनि हुन् । उनी यसअघि […]

Read More →
Latest

झापाको बाहुनडाँगीमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु, एक घाइते

By   /  November 7, 2016  /  समाज  /  Comments Off on झापाको बाहुनडाँगीमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु, एक घाइते

  झापा । जङ्गली हात्तीको आक्रमणबाट झापामा सोमवार एक व्यक्तिको मृत्यु भएको छ भने अर्का एक व्यक्ति घाइते भएका छन् । मृत्यु हुनेमा बाहुनडाँगी–२ निवासी ६० वर्षीय मनहरि ढुङ्गेल रहेका छन । बिहान घर नजिकै घाँस काट्न जाने क्रममा चिया बगानमा हात्तीले आक्रमण गरेको बताइएको छ । त्यस्तै उनीसँगै गएका सोही ठाउँका ६२ वर्षीय लम्बबहादुर […]

Read More →
Latest

सुजाताले सरकारसँग उपचार खर्च मागेपछि डाक्टरदेखि सर्वसाधरण सम्मको यस्तो प्रतिक्रिया

By   /  November 7, 2016  /  स्वास्थ्य  /  Comments Off on सुजाताले सरकारसँग उपचार खर्च मागेपछि डाक्टरदेखि सर्वसाधरण सम्मको यस्तो प्रतिक्रिया

  काठमाडौं । काँग्रेस नेतृ सुजाता कोइरालाले सरकारसँग उपचार खर्च १ करोड रुपैयाँ मागेको समाचार आएपछि डाक्टरदेखि सर्वसाधरणले विभिन्न प्रतिक्रिया जनाएका छन् । प्रतिक्रियामा उक्त रोगको उपचारका लागि उनले मागेको रकम खर्च नहुने, नेपालमै उपचार गराउनुपर्ने र आफ्नै खर्चमा उपचार गर्नुपर्ने लगायत छन् । नेतृ कोइरालााई ब्रेष्ट क्यान्सर भएको बताइएको छ । हेर्नुहोस् सामाजिक सञ्जालमा […]

Read More →