Loading...
You are here:  Home  >  Articles by खबर मञ्च  -  Page 2
Latest

विप्लव समूहद्वारा सैनिक जवान अपहरित

By   /  May 26, 2019  /  छापामा  /  No Comments

प्रतिबन्धित नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाको एक समूहले नेपाली सेनाका जवानलाई हपहरण गरेको छ। अपहरणको उक्त घटना विप्लव र सेना दुबैतर्फबाट एक महिनासम्म चुपचुप राखिएको छ। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा शम्भु कट्टेलले लेखेका छन्। रुपन्देहीको सैनामैनास्थित सेनाको श्री नम्बर २ तालिम गणमा तालिमरत सैनिक जवान सुरेन्द्रबहादुर शाहीलाई वैशाख १६ मा विप्लव समूहका कार्यकर्ताले अपहरण […]

Read More →
Latest

भारतले बिनासूचना पानी छाड्दा ९० परिवार नदीले घेरिए

By   /  May 26, 2019  /  छापामा  /  No Comments

भारतीय पक्षले पूर्व सूचनाबिना कोसी नदीको धारलाई फर्काएपछि सप्तरीको हनुमाननगर–कंकालिनी नगरपालिका–१३ को गोबरगाढा डुबानमा परेको छ। गोबरगाढाको पूर्वी भागबाट कोसी नदी बग्दै आएकामा पश्चिमतर्फ फर्काउन भारतले पाइलट च्यानलमा शुक्रबार पानी छाडेको छ। पश्चिबाट अचानक भंगालो बगन थालेपछि गोबरगाढाका ९० घरपरिवार नदीले घेरिएका खबर आजको कान्तिपुर दैनिकमा सप्तरीबाट अवधेशकुमार झाले लेखेका छन्। भारतीय पक्षले एकतर्फी रुपमा तीन […]

Read More →
Latest

सरकारले जनताको चाहना र अपेक्षाअनुसार सेवा र सुविधा दिन सक्नुपर्छ : डा महत

By   /  May 25, 2019  /  राजनीति  /  Comments Off on सरकारले जनताको चाहना र अपेक्षाअनुसार सेवा र सुविधा दिन सक्नुपर्छ : डा महत

काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले देशमा सुशासन कायम गर्न सरकारले जनताको चाहना र अपेक्षाअनुसार नागरिकलाई सेवा र सुविधा दिन सक्नुपर्ने धारणा राखेका छन् । उनले भने, ‘जनताको चाहना र अपेक्षालाई पूरा गर्न नागरिक सहभागिताको सरकार र उनीहरुका आधारभूत आवश्यकताको परिपूर्ति तथा मौलिक हकको सम्मान गर्नुपर्दछ ।’ विकसित राष्ट्रहरुको अन्तर्राष्ट्रिय मञ्च जी–२० लाई विश्वव्यापी […]

Read More →
Latest

भ्रष्टाचार काण्डमा प्रमुख सेनानी कार्की जेल चलान

By   /  May 25, 2019  /  समाज  /  Comments Off on भ्रष्टाचार काण्डमा प्रमुख सेनानी कार्की जेल चलान

काठमाडौं । नेपाली सेनाको उदयपुरस्थित कालिसिद्धी गणका प्रमुख सेनानी केशवराज कार्कीलाई आर्थिक अनियमिततामा बर्खास्त गरिएको छ । जनरल समरी सैनिक अदालतले कार्कीलाई आर्थिक अनियमिततामा दोषी ठहर गरेको हो । उनलाई तीन महिना कैद र अनियमितता भए बराबरको रकम फिर्ता गराउन पनि आदेश दिइएको हो । जनरल समरी सैनिक अदालतको आदेशलगत्तै उनलाई केन्द्रीय कारागार (जगन्नाथदेवल) चलान […]

Read More →
Latest

मिडिया काउन्सिल विधेयक परिमार्जन गर्नुपर्छ : माधव नेपाल

By   /  May 25, 2019  /  राजनीति  /  Comments Off on मिडिया काउन्सिल विधेयक परिमार्जन गर्नुपर्छ : माधव नेपाल

बाँके । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले मिडिया काउन्सिल विधेयक विवादित बनेकाले सबैलाई मान्य हुनेगरी परिमार्जन गरेर अघि बढ्नुपर्ने बताएका छन् । उनले विधेयकका बारेमा धेरै नकारात्मक कुरा बाहिर आइरहेकाले परिमार्जन गरेर पारित गर्नुपर्नेमा जोड दिए । प्रेस सङ्गठनले आज नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका उनले भने, ‘विवाद र विमत्ति रहेकै […]

Read More →
Latest

सांसदको ध्यान पैसातिर

By   /  May 25, 2019  /  छापामा  /  Comments Off on सांसदको ध्यान पैसातिर

सांसदका सुझाव समेट्न केही दिनअघि अर्थमन्त्री युवराज खतिवडाले गण्डकी प्र्रदेशका सांसदलाई मन्त्रालयमा बोलाए । प्रत्यक्ष निर्वाचित अधिकांश सांसदको सुझाव थियो, निर्वाचन क्षेत्र विकास पूर्वाधार कार्यक्रमको रकम ४ करोडबाट बढाएर १० करोड पुर्याउनुपर्यो । टाउको हल्लाउँदै अर्थमन्त्रीले सांसदको सुझाव नोट गरिरहेका बेला नेकपाकी नेर्त यशोदा सुवेदी गुरुङ भने कड्किइन् । ‘अर्थमन्त्रीज्यू, निर्वाचन क्षेत्र विकासको कार्यक्रम थप […]

Read More →