Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

बागलुङमा जीप दुर्घटना, १४ जनाकाे मृत्यु

१७ मंसिर,   खबरमञ्च,   at 11:41 AM

By   /  December 3, 2019  /  Comments Off on बागलुङमा जीप दुर्घटना, १४ जनाकाे मृत्यु

    Print       Email

काठमाडाैं । बागलुङको भीमगिठेमा जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ ।

कूल पूजाको लागि कार्की परिवारले रिजर्भ गरेको जीप बडीगाड गाउँपालिका-७ भीमगिठेस्थित सडकबाट खोलामा खस्दा ९ महिला, ४ पुरूष र एक बच्चाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका एसपी नवराज भट्टराईले पुष्टि गरे ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

निजगढ अर्न्तराष्ट्रिय विमानस्थलको निर्माण काम अघि नबढाउन सर्वोच्चको आदेश

Read More →