Loading...
You are here:  Home  >  अर्थतन्त्र  >  Current Article

राष्ट्र बैंकका डेपुटी गभर्नर श्रेष्ठ निलम्बन

१८ कार्तिक,   खबरमञ्च,   at 11:15 AM

By   /  November 4, 2019  /  Comments Off on राष्ट्र बैंकका डेपुटी गभर्नर श्रेष्ठ निलम्बन

    Print       Email

काठमाडाैं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ निलम्बनमा परेका छन्।

मन्त्रिपरिषद्को निर्णयअनुसार उनी माथि छानबिन गर्न समिति गठन भएपछि उनी पदबाट स्वतः निलम्बनमा परेका हुन्।

यसैबीच नेपाल राष्ट्र बैंकको आज सोमबार बसेको सञ्चालक समितिको बैठकले छानबिन समति गठन गरेको हो।

संचालक समिति सदस्य श्रीराम पौडेलको संयोजकत्वमा समिति गठन गरेको हो।

एक महिनाभित्रमा समितिले छानबिन प्रतिवेदन सञ्चालक समितिमा पेश गर्ने गरि समयावधी दिइएको छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

हिमालय एयरलाइन्सले चीनको राजधानी बेइजिङका लागि उड्यो

Read More →