Loading...
You are here:  Home  >  अर्थतन्त्र  >  Current Article

‘सेफगार्ड, एन्टी-डम्पिङ तथा काउन्टरभेलिङ विधेयक २०७५’ प्रतिनिधिसभाबाट पारित

२३ साउन,   खबरमञ्च,   at 5:46 PM

By   /  August 8, 2019  /  Comments Off on ‘सेफगार्ड, एन्टी-डम्पिङ तथा काउन्टरभेलिङ विधेयक २०७५’ प्रतिनिधिसभाबाट पारित

    Print       Email

काठमाडाैं ।   ‘सेफगार्ड, एन्टी-डम्पिङ तथा काउन्टरभेलिङ विधेयक २०७५’ प्रतिनिधिसभाबाट पारित भएकाे छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादवले विधेयक पारित गरियाेस् भनि प्रस्ताव प्रस्तुत गरेका थिए । सभामुखले कृष्णबहादुर महराले विधेयक पारित गरियाेस् भनि निर्णयार्थ प्रस्तुत गरेकाे प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएकाे हाे ।

यसअघि आजै उद्याेग वाणिज्य र श्रम तथा उपभाेक्ता शित समितिकाेे  प्रतिवेदन सहितको ‘सेफगार्ड, एन्टी-डम्पिङ तथा काउन्टरभेलिङ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ काे  क्रम संख्या १ देखि ५ सम्म प्राप्त संशोधनमाथि छलफल भएकाे थियाे ।

छलफल पछि संशाेधनलाई निर्णयार्थ प्रस्तुत गर्दा गणपुरक संख्या नपुगेपछि बैठक १५ मिनट सम्मका लागि स्थगित भएकाे थियाे ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

विदेशमा गैरकानूनी लगानी गरेको पाइए त्यस्ताे सम्पत्ति जफत हुन्छः अर्थमन्त्री खतिवडा

Read More →