Loading...
You are here:  Home  >  अन्तर्राष्ट्रिय  >  Current Article

काबुलमा भएको आत्मघाती आक्रमणमा २८ जनाको मृत्यु

2018/12/25,    at 12:25 PM

By   /  December 25, 2018  /  Comments Off on काबुलमा भएको आत्मघाती आक्रमणमा २८ जनाको मृत्यु

    Print       Email

काबुल । अफगानिस्तानको राजधानी काबुलस्थित एक सरकारी परिसरमा भएको आत्मघाती आक्रमणमा २८ जनाको मृत्यु भएको छ ।

निर्माण मन्त्रालयमा आक्रमण हुँदा मृत्यु हुने प्रहरीसमेत रहेको बताइएको छ भने बीस जना घाइते भएका छन् । सुरक्षाकर्मीको जवाफी आक्रमणमा तीन जना आक्रमणकारी मारिएका छन् ।

आक्रमणकारीले मन्त्रालयको प्रवेशद्वारमा कारबम विष्फोट गराएपछि भित्र प्रवेश गरेका थिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

चन्द्रमामा सम्भव होला खेती ! चीनले उमार्‍यो कपास

Read More →