Loading...
You are here:  Home  >  अपराध  >  Current Article

८ किलो सुनसहित दुई चिनियाँ नागरिक पक्राउ

१३ मंसिर,   खबरमञ्च,   at 8:42 AM

By   /  November 29, 2019  /  Comments Off on ८ किलो सुनसहित दुई चिनियाँ नागरिक पक्राउ

    Print       Email

काठमाडौं । ८ किलो सुनसहित दुई चिनियाँ नागरिक पक्राउ परेका छन्।

प्रहरीले उनीहरूलाई बिहीबार राति ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो।

नेपाल एयरलाइन्सको विमानमार्फत हङकङबाट काठमाडौं आएका चेन छिन्जुवङ र चेन किघुवाङ ८ किलो सुनसहित पक्राउ परेका हुन्।

दुवै चिनियाँ नागरिकलाई महानगरीय प्रहरी वृत्त (गौशाला)मा लगिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

जनकपुरधाममा पुनः शंकास्पद बस्तु फेला

Read More →