Loading...
You are here:  Home  >  अन्तर्राष्ट्रिय  >  Current Article

१३ जना सवार भारतीय सेनाको विमान वेपत्ता

२० जेठ,   खबरमञ्च,   at 7:52 PM

By   /  June 3, 2019  /  Comments Off on १३ जना सवार भारतीय सेनाको विमान वेपत्ता

    Print       Email

काठमाडौं । भारतको असमको जोराहटबाट अरुणाञ्चलका लागि उडेको भारतीय वायुसेनाको एएन–३२ विमान बेपत्ता भएको भारतीय सन्चारमाध्यमहरुले जनाएका छन् ।

विमानमा चालकदलका ८ जना सदस्य र पाँचजना यात्री गरी १३ जना रहेको बताइएको छ ।

सोमबार उडान भएको केही समयमा नै सो विमानको विमानस्थलको टावरसँग सम्पर्क टुटेको थियो ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

ब्रा नलगाउने अभियान चलाएकी दक्षिण कोरियाकी प्रसिद्ध पप गायिका मृत फेला

Read More →