Loading...
You are here:  Home  >  खेलकुद  >  Current Article

१३औं सागः महिला भलिबलमा नेपालको विजयी सुरुवात

११ मंसिर,   खबरमञ्च,   at 5:25 PM

By   /  November 27, 2019  /  Comments Off on १३औं सागः महिला भलिबलमा नेपालको विजयी सुरुवात

    Print       Email

 

काठमाडौं । १३ औं साग अर्न्तगतको महिला भलिबल खेलमा नेपाल विजयी भएको छ ।

बुधबार दिउँसो भएको खेलमा बंगलादेशलाई पराजित गर्दै नेपालले विजयी सुरुआत गरेको हो । त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको खेलमा नेपालले बंगलादेशलाई सोझो सेटमा पराजित गरेको हो।

पहिलो सेट र दोस्रो सेट २५-९ ले जितेको नेपालले तेस्रो सेट २५-११ ले जितेको हो। १३ औं सागको नेपाल रहेको महिलाको समूहमा ‍बंगलादेश र भारत छन्।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

साग महिला भलिबलः नेपाल उपविजेतामा सीमित

Read More →