Loading...
You are here:  Home  >  अन्तर्राष्ट्रिय  >  Current Article

हङकङमा मास्क प्रतिबन्ध, प्रदर्शनकारी झन् रुष्ट

१८ असोज,   खबरमञ्च,   at 12:33 PM

By   /  October 5, 2019  /  Comments Off on हङकङमा मास्क प्रतिबन्ध, प्रदर्शनकारी झन् रुष्ट

    Print       Email

काठमाडौं । हङकङमा शुक्रबार रातिबाट सरकारले मास्क प्रतिबन्ध गर्ने कानुन ल्याएको छ।

सरकार विरोधी प्रदर्शनकारीले मास्क लगाएर प्रहरीमाथि पेट्रोल बम प्रहार गर्ने, ढुंगा प्रहार गर्नेजस्ता हिंस्रक गतिविधि गर्न थालेपछि शुक्रबारबाट हङकङ सरकारले मास्क प्रतिबन्ध गर्ने कानुन ल्याएको हो।

तर यस कानुन आएपछि प्रदर्शनकारी झन् रुष्ट बनेका छन्। प्रदर्शनकारी शुक्रबार हङकङमा ठूलो विरोध कार्यक्रमको आयोजना गरेका थिए।

केही प्रदर्शनकारीले सडकमा अवरोध गर्दै चिनियाँ झण्डा जलाएका र तोडफोड गरेका थिए। शुक्रवार नै त्यहाँको रेल सेवाले सबै सेवा शनिवारसम्मका लागि बन्द गरेको घोषणा गरेको छ।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

ब्रा नलगाउने अभियान चलाएकी दक्षिण कोरियाकी प्रसिद्ध पप गायिका मृत फेला

Read More →